२०६९-०५-०३
इन्टेरनेसनल फिल्मी अपडेट्
संसारकै हट महिला मध्य एक मानिने नायीका तथा मोडल कोकोले बिकिनीमै कुम्फू देखाएपछि देख्नहरुको सातो गाएको छ। केहि समय यता ट्विटरबाट तस्विर सार्वजनिक गर्दै समाचारमा छाएकी कोकोले यसपटक भने आफै उपस्थित भएर तस्विर खिचाइन् त्यो पनि कुम्फु देखाउँदै।
उनको यो कहिँ नदेखिएको बिकिनी कुम्फुले समचारमा ठुलै स्थान पायो र उनलाई चर्चामा आउन सहयोग पनि गर्यो तर उनका पति आईस टिलाई भने पक्कै डर लागेको हुनु पर्दछ। यसै त ठुलो जिउडाल भएकी कोकोमा कुम्फूको पनि भुत चढेपछि पतिको निद्रा गायव हुनु त कहाँ अस्वाभाविक हो र ?
सिल्वर कलरको बिकिनीमा न्युयोर्कको बजारमै उनले तस्विर खिचाएकी थिइन् ।
३३ वर्षिय कोको बिकिनी कुम्फु तस्विरमा हेरौ । ।



0 comments:
Post a Comment