123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

6:02 AM
1

२०६९-०४-२१
प्रणप सुबेदी

नायक आर एन सिक्देल  को आज जन्मदिन  परेको छ तर उनि आफ्नो आगामी चलचित्र को सुटिङ स्पट हेर्न  को लागी  कतार  पुगेका छन ।
आफ्नो आज को जन्मदिन बिदेशी भुमीमा नै मनाउने कुरा फिल्मी अपडेट सँग स्काईपमा कुरा गर्दै भने "म मेरो  जन्मदिन यही मनाउँछु  र सायद भोली नेपाल फर्के भने म त्यहाँ पनि मनाउँछु ।
र मलाई मेरो फेसबुक मा मेरो जन्म दिनको शुभकामनादिनुहुने सम्पुर्ण मेरा शुभचिन्तक हरुलाई धेरै धेरै धन्यबाद पनि दिन चाहन्छु । "

नायक आर एन सिक्देलले आफ्नो  यथार्थ उमेर भने फिल्मी अपडेट सँग खुलाउन चाहेनन ।
ठिकै छ जे जस्तो भएपनी  नायक आर एन सिक्देल  लाई जन्म दिनको लाखौ लाख शुभकामना है त  आर एन जि ।

1 comments:

cinekamal said...

HAPPY BIRTHDAY TO U ARYAN JI