123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:07 AM
0
२०६९-०६-१४ बिहिबार  राज सुबेदी
चितवनमा स्थानीय टेलिभिजनमा बाल कार्यक्रम चलाई  मोडेल हुदै चपली हाईट  बाट  सिने  क्षेत्रमा  प्रवेश नायीका बिनिता बराल अभिनित  यहि भाद्र १५ गते सुक्रबार अल नेपाल रिलिज हने फिल्म “फुल स्टप की नायीका बिनिता बराल  संग रेडियो प्रस्तोता, रगंपत्रकार राज सुबेदीले गरेको कुराकानी ।
सर्बप्रथम तपाइलाई स्वागत छ ।
-हजुर थ्यांक यु सो मच ।
फुल स्टप को प्रोमोसनमा कत्र्तिको लाग्नु भएको छ ? 
-लागि राखेका छौ अहिले राम्रो प्रोमोसन भैराखेको छ । फुल स्टप अब प्रोमोसन मा नै लागि राखेका छौ सबै टिम ,धेरै नी राम्रो भै राखेको छ होप फुल्ली मुभी ले पनि राम्रो गर्छ होला । यो फ्रयाडे त रिलिज भैहाल्छ, म अलि होप फुल नै छु फुल स्टप को लागि ।
फुल स्टप मा तपाइको क्यारेक्टर चपली हाईट संग मिल्दो जुल्दो छ प्रोमो हेर्दा ? के कस्तो फरक छ ? 
-फरक छ एकदम सबजेट कन्टेन्ट सबै चिजी फरक छ, चपली हाईट र फुल स्टप मा । चपली हाईट भने अफ ट्याक मा बनेको फिल्म थियो ,फुल स्टप चाही कन्र्भार्सियल सस्पेन्स थ्रियलर फिल्म हो । यो मुभी धेरै फरक छ क्यारेक्टर पनि फरक छ, सायद मलाई लाग्छ त्यो चिज प्रोमो मा नै देख्न सकिन्छ ।
बिनिता सेक्स र टपलेस फिल्म भुमिकामा देखिनु भएको छ नि किन ? 
-मैले लास्ट मा एउटा फिल्म गरेको छु, त्यसमा मा टपलेस भएको छैन । एउटा कन्टेन्ट हाम्रो सोसाइटीमा क्रिटिकल कन्टेन्ट परेको भएकाले मात्र यो त्याग मलाई लागेको होला ,तर मलाई लाग्दै न कि मैले धेरै मुभी त्यस्तो गरेको छैन मैले एउटा फिल्म गरेको छु चपली हाईट यो मेरो दोस्रो फिल्म हो फुल स्टप आइ डज नट थिंक सो कि मैले त्यति धेरै टपलेस गरेको छु ।
तपाई फिल्म गर्नु भन्दा पहिले म्यजिक भिडियो मा पनि अभिनय गर्नु भएको थियो के डिफ्ररेन्ट पाउनु हुन्छ फिल्म क्षेत्र मा ? 
-धेरै डिफ्ररेन्ट छ । ,भिडियो मा त धेरै काम गरे जस्तो नै लाग्दैन,  एकदमै मुभी जस्तै १०० प्रतिसत हामीले काम गर्छौ, त्यो मुभीमा ५ पतिसत मात्र हो । पहिलो कुरा के भन्दा भिडियो गर्दा छिटो रेस्पोन्स पाइन्छ, मुभी चाहि ढिलो पाइन्छ तर एकदमै रमाइलो हुन्छ मुभी गर्दा ।
भनेपछि फिल्म गर्दा १।२ दिन मा नै सकिन्छ भने फिल्म महिना दिन सम्म पनि रहिरहन्छ होइन त ?
-धेरै र्वक आउट गरिन्छ, स्क्रिप्ट मा बडी वक शप हुन्छ मज्जा आउछ मुभी गर्दा ।
सिने क्षेत्रमा लागे पछि म्युजिक भिडियोमा अभिनय गर्न छोड्नु भयो ?
-छैन तर म अहिले जुन मुभीमा र्नै व्यस्त भएकोले अहिले भिडियो गर्दिन होला ।
अब तपाइको व्यक्तिगत  पर्सनल लाईफ तर्प लागौ लव रिलेसन कत्तिको छ ?
-मेरो साथी हरु धेरै नै हुनुहुन्छ तर सम वन स्पेशल कि म यहि संग बिहे गर्छु वा यहि संग म जिन्दगि बितउछु भनेर मैले अहिले सम्म कसैलाई रोजेको छैन । म अलि करियर मा नै बडी फोकश भएर पनि होला र टाईम पनि नभएर होला ।
प्रपोज कत्तिको आउछ ?
-त्यो त पहिले देखि नै आउथ्यो अहिले पनि आउने गरेको छ । केटि मान्छे भए पछि ,सिंगल भएपछि आइ हाल्दो रहेछ ।

बिनिता बराल पछिल्लो समय विवाद मा मुछिनु भएको थियो ,तपाइको पर्सनल लाईफ मा यस्ता बिबादले कत्तिको प्रभाब पार्छ त ?
-मलाई केहि फरक पर्दैन यस्तो चिजहरुले । ,मैले धेरै स्टगल अझ गर्न बाकी छ यस्तो झिना मसिना कुरामा म कहिले अल्झिदै अल्झिन्न ।

सिने क्षेत्र यो रंगिन दुनियामा तपाई कसरि प्रबेश गर्नु भयो ?
-यो रंगिन दुनियामा अब सानै देखि इन्ट्रेस्ट थियो, इन्ट्रेस्ट ले नै ल्याउदो रहेछ पोसिबल वय हरु ,देखिदो रहेछ ,जब मान्छेहरु को इच्छा हुन्छ त्यसपछि सबै चिज पोसिबल हुदै आउदो रहेछ ।
फेमिली सपोट कत्तिको पाउनु भएको छ बिनिता जी ?
-फेमिली सपोट भएर नै मैले चपली हाईट कन्ट्रोभर्सियल कन्टेन्ट मा काम गर्न सके । मलाई फुल सपोट छ फेमिली को आइ मस्ट से आइ एम द लक्की गर्ल इन द वल्ड ।
भने पछि चपली हाईटले तपाइलाई जुन हाईटमा पुरायो फुल स्टप ले कन्तिन्यु दिन्छ होला ?
-अबियस्ली, किन भने मैले त्यति धेरै स्क्रिप्र्ट छोडेर चुज गरेको प्रोजेक्ट पक्कै पनि गलत हुन सक्दैन । किन भने मैले धेरै पढेर बुझेर नै साईन गर्छु । त्यसले गर्दा मलाई लाग्छ फुल स्टप ले मलाई चपली हाईटले मलाई जुन हाईट दिएको थियो स्तावालिश   गर्दा मलाई इन्दस्तिज सहयोग गर्यो ।  मलाई बिस्वाश छ अब त्यो सबै दर्सकहरुको हातमा हुन्छ । त्यो त अब भदौ १५ गते नै थाहा हुन्छ ।
विनिताको क्यारेक्टर थ्रियालर फिल्ममा मात्र कि अरुमा पनि ?
-आइ रियल्ली वल्ड टु प्र्भु बुसुटाइल एक्टर् । अब तेस्को लागि मैले जति पनि अफर आउछ त्यसमा मैले चुज गर्ने हो  । मैले यो क्यारेक्टर गर्छु भनेर मैले भन्ने कुरा पनि आउदैन । दर्सकले पनि एक्सपेरिटियसन धेरै हाई राख्दििनु भयो भने मलाई पनि धेरै गार्हो हुन्छ काम गर्न । किन भने मलाई जति पनि स्क्रिप्र्ट आउछ त्यो एक चुज गर्ने हो । मलाई यो क्यारेक्टर आउछ भनेर भन्न पनि मिल्ने कुरा होइन ,सकेसम्म दर्सकहरुको एक्सपितियसनमा मिट गर्ने राम्रो राम्रो काम गर्ने ,राम्रो क्यारेक्टर राम्रो मुभी गर्ने प्रयास चाही गरिराखेको छु, तर धेरै चिजको कुरा आउछ यो बिचमा स्टगंलका कुरा आउछ, धेरै चिज आउछ, त्यसले  हामी अलि अदास्त्रनिग भएर अगाडी बढ्नु पर्छ ।
फुल स्टप मा तपाइको क्यारेक्टर, कस्तो भूमिकामा तपाइलाई दर्सक ले र्हेर्न पाउर्छन होला ?
-सर पा्र्इज, सबै मेरो प्यारो सम्र्पुर्ण अडियंसलाई सर पा्र्इज। मेरो क्यारेक्टर कस्तो छ भनेर, म रिजन गर्न सक्दिन, मेरो क्यारेक्टर अमेजीगं अफ द वल्ड, आइ मस्ट से र मैले धेरै चिज भन्न मिल्दैन । भदौ १५ गते दर्शक ले र्हेर्नु भएपछि आफै थाहा हुन्छ ।
चपली हाईट ले जुन व्यापार गर्यो त्यो भन्दा माथि जाला कि नाई ?
-अब त्यो भन्न सकिदैन, त्यो ब्लकबस्टर चपली हाईट जस्तो व्यापार गर्न पनि सक्छ, कम पनि र एभरेज पनि जान सक्छ । ,लक को कुरा पनि हो र अर्को मुभी कस्तो बनेको छ भन्ने कुरा पनि हो । आ -आफ्नो च्वाईस पनि हुन्छ मुभी र्हेर्न पनि कत्तिलाई थ्रियलर मन पर्छ ,कसैलाई लव स्टोरी मन पर्छ हैन । ,सम्रगमा भन्दा सबै ले र्हेर्न मिल्ने बनेको हो तर १६ वर्ष मुनिकाले र्हेर्न हुदैन फुल स्टप ।
पहिलो फिल्म सफल भएको थियो, सफलता संगै विनिताको रेट कति भएको छ ?

-रेट को त कुरा नै न गरौ । ,मैले मन परेको स्क्रिप्ट पाए भने फ्रीमा नि खेल्न सक्छु । यदि मैले डिमाण्ड गर्नु राम्रो फ्यासिलिटी राम्रो इन्भारमेन्ट पाए भने १० लाख पनि डिमाण्ड गर्न सक्छु । यो आफ्नो आफ्नो हातको कुरा हो तर फिक्स रेट मैले जुन पैले तोकेको थिए यो हिसाबमा म चलन चाहन्न । किन भन्दा धेरै दिने पनि हुनुहुन्छ, ,रिलेसन र फ्युचर  को लागि पनि काम गर्नुपर्ने हुन्छ,। राम्रो मुभी पाए भने धेरै चिज हुन्छ हाम्रो फिक्स रेट भन्दा पनि राम्रो इन्भारिमेन्टमा काम पाए बेटर हुन्छ ।
फुल स्टप पछी कुनै फिल्म पाइप लाईन मा छ कि छैन त ?
-छ , मैले दुइ ओटा मुभी साईन गरेको थिए । १५ / २० ओटा स्क्रिप्र्ट चुज गरेर एउटा फुल स्टप भई हाल्यो । ,फुल स्टप भन्दा अगाडी मैले १३७० भन्ने फिल्म चुज गरेको थिए ,त्यो चाही हाम्रो ब्रजेश खनाल ले गर्दै हुनुहुन्छ । त्यो हाम्रो प्लानिगं अलि ढिला सुट हुने छ ,फ्लोरमा जाने छ, सयाद हामी अशोज १० गति देखि जान्छौ होला । पछिल्लो समय जुन सेक्स बिक्छ भन्ने थिममा फिल्म निर्माण भएका छन् जस्तै ए टि एम जस्तो फिल्म पनि निर्माण भएका छन् के भन्नु हुन्छ ?
-म त् एकदम कन्ट्रोभ्रर्सियल कुरा बोल्छु ।  मैले त के भन्छु भने सबै किसिमका फिल्म निर्माण हुनुपर्छ ए टि एम जस्तो पनि आउनु पर्छ चपली हाईट जस्तो पनि बन्नुपर्छ । किन भने हामी नपाली सोसाईमा यति दमन गरेर यो सेक्स भन्ने चिज लाई हामी खुलेर बोल्दैनौ ,नखुलेर बसेपछि  त्यो दिमाखमा बसिराक्छ । अब मेकरहरु ले किन बनाई राखेका छन्, किन यस्तो मुभी भैराखेको छ भन्दा हामी जस्तो अहिलेको यौंग मानिसले किन र्हेर्न चाहन्छ त ? यो समस्या अहिले तत्कालै समाधान हुदैन, जब यो र यस्तै खालका फिल्म बन्छ तब मान्छेले फिल्म एकदमै इग्नोर गर्न थाल्छ  सेक्स लाई । यो धेरै ठुलो तक्पिस हो के ।, म त भन्छु हामी दिप्लोयर वए मा छौ ।
अन्तमा तपाइको फिल्म यहि १५ गते रिलिज हुदै छ दर्सक लाई केहि सम्बोधन गर्न सक्नुहुन्छ ।
-दर्सकलाई सबै भन्दा पहिला थांन्क यु भन्न चाहन्छु,। मलाई यहि धेरै सपोट गर्नु भयो ,नया कलाकार लाई यति धेरै सपोट धेरै माया सायद म धेरै लक्की छु , यति धेरै कसैले पाउनु भएको थिएन होला माया । चपली हाईट लाई जसरि हेरेर मन पारिदिनु भएको थियो, फूल स्टप र्हेनु चाही पर्छ ,किन भन्दा फुल स्टप नेपाल को पहिलो थ्रियलर फिल्म हो भनेर एडल सटिफिकेट पनि पाएको छ । फिल्म  कस्तो हुन्छ त नेपाली बलियुडको मुभी हेरिन्छ हलियुडको थ्रियलर मुभी हामी र्हेछौ, नेपाली थ्रियलर मुभी कस्तो हुन्छ त त्यस माथि बिनिता बराल ले कस्तो काम गर्दो  रैछ त भनेर पनि र्हेनु पछै ।
( बिनिता संग को कुरा धौलागिरी कै नं :१ फिल्मी प्रोग्राम रेडियो म्याग्दी बाट सनिबार ११:१५ मा प्रसारण हुने सिनेमा डायरी अन्तरगत को प्रोग्राम  MOVIes buzzz ( मुभिज बज ) मा सुन्न सक्नु हुन्छ । )

0 comments: