123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:35 AM
0
२०६९-०४-२४
फिल्मी अपडेट


गएको साउन  १८ गतेबाट मोफ़सलमा प्रदर्शन भएको फ़िल्म "संसार आफ़्नै"ले हिजो सम्म ५० लाख ग्रस कलेक्सन गरेको छ। फ़िल्म निर्माण गरेपछि निर्माता निर्देशकको यहि दाबी हुन्छ कि फ़िल्म नया शैलीमा छ दर्शकले मनपराउने छन। आवश्यकता भन्दा अत्याधिक फ़िल्म बनिरहेको परिवेशमा कुनैपनि चलचित्रले सजिलै सफ़लता पाउन सजिलो छैन तर पनि सामाजिक यथार्तपरक यो चलचित्रले दर्शकको ध्यान आकर्षण गरेको छ। दर्शकदिर्घा बाट अत्यादिक मनपराइएको यो चलचित्रले आशा गरेभन्दा राम्रो व्यपार गर्न सफ़ल भएको छ। नया शैली र समसामयिक कथावस्तु बोकेको यो फ़िल्मले सबैको मन जित्न्न सफ़ल बएकोमा खुसी प्रकट गर्छन चलचित्रका निर्माता एंव नायक गोविन्द शाही, उनि हिजो मात्र आफ़्नो चलचित्रको अवश्था बुझेर पोखरा बाट फ़र्किएका हुन भने उपत्यकामा यो चलचित्र भदौको दोस्रो सातामा प्रदर्शन गराउने सुरसारमा छ्न। 

0 comments: