123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:24 AM
0

२०६९-०५-०१
प्रणप सुबेदि



समय: २ दिनको २ बजे
स्थान्: दर्बार्मार्ग काठ्माण्डु नेपाल
कुराकानि: फिल्मी
निर्देसक लक्ष्मण रिजाल र चलचित्र पत्रकार प्रणप सुबेदी


चलचित्र "धुवा यो नशा" को लागी  दर्बारमार्ग देखी बागबजार सम्म आउँदा गरेको फिल्मी   कुराकानीमा चल्चित्र  "धुवा यो नशा" को एथार्थ  जनकारी फिल्मी अपडेट ले लिएको छ जस्को सम्पादित अस्ँ एस्तो रहेको छ ।

आफ्नो चलचित्र पूर्ण समाजिक चलचित्र हो भन्न रुचाउने  र एसअघी २ चलचित्र "कसम्" र "वान डे" मा आफ्नो कला देखाएका निर्देशक लक्ष्मण रिजाले ले फिल्मी अपडेट सँग गरेको  कुराकानी  मा थाहापाएको  मुख्य कुरा उनि सफल निर्देशक सँगै पूर्व सँचारकर्मी पनि रहेछन  । "राजधानि" पत्रीका र "च्यानल नेपाल  टेलिभिजन्" मा  काम गरिसकेका निर्देशक लक्ष्मण रिजाल अहिलेयिनको तेस्रो चलचित्र "धुवा यो नशा" को लागी बेस्थ छन । चलचित्र आगमी भाद्र २२ गते देखी प्रद्रशनमा आउने छ भने चलचित्र को सुटिङ आज बाट सकिएको छ र अर्को तर्फ पोस्ट प्रोडक्सन को काम पनि भाईरहेको छ । ७० लाख को  बजेट  मा निर्माण हुन लागेको चलचित्र मा ३ गित समाबेस रहेका छन । चलचित्र कोलगानी तार्गेट मिट हुने तर क्रस नहुने मा बिसोश्त देखिने निर्देशक  लक्ष्मण हाल दौड धुपमा रहेका छन ।

चलचित्र "धुवा यो नशा"  मा नायक आर यन सिक्देल लाई भिन्न अभिनएका साथ देख्न सकिन्छ भने उनलाई पर्दामा   नायिका निशा अधिकारी ले साथ दिएका छन ।



छायांकन र अर्को तिर प्रोमोसनमा लागेको चलचित्र धुवा यो नशा ले एक पछि अर्को प्रचार प्रसार सामगि्र दर्शक माझ प्रस्तुत गर्दै आएको छ । दर्शकले पनि चलचित्रका प्रचार प्रसार सामगि्रलाइ रुचाइरहेका नै छन ।
चलचित्रको गित मिडियामा बज्न थाले पछि पनि दर्शकश्रोताले गित मन पराइदिएका छन । बाधन बाध बोलको अडियो भिडियो गितलाइ दर्शक श्रोताले मन पराइसकेका छन । त्यस्तै चलचित्रको पोस्टर सार्वजनिक पछि चलचित्र धुवा यो नशाको चर्चा झन चुलिएको छ । केहि दिन अगाडि मात्र बिभिन्न अनलाइन मिडियाले सार्वजनिक गरीएको चलचित्र धुवा यो नशाको प्रोमोलाइ छोटो समयमा दर्शक ले मन पराइदिएका छन ।

चलचित्र रार्मो चल्न्ने  कारण  मा एक त नायक आर्यन अभिनित चलचित्र हो किनकि आर्यन अधिकांश युवा पुस्ताका फेवरेट नायक हुन र यस चलचित्र मा उनि नेगटिभ पात्रको रुपमा पर्दामा देखा पर्ने भएका छन । चलचित्र रार्मो चल्न्ने मा अर्को कारण चलचित्रको प्रोमो हो । प्रोमो हेरेकै भरमा दर्शकका धुइचो लाग्ने निर्देशक लक्ष्मण रिजालको ब ता उछन । अझ प्रोमो त कास्टिङ मात्र हो चलचित्र को बास्तविक गुदि को लागि त चलचित्र हेर्नै पर्छ ।चलचित्र रिलिज पूर्व चलचित्रका प्रचार प्रसार सामगि्र दर्शकले मन पराएका छन छन अव पुरै चलचित्र दर्शकले मन पराउने हुन या हैनन त्यसको लागि भने भाद्र २२ नै पर्खनु पर्ला ।

फिल्मी अपडेट ले थाहा पाएको  चलचित्र "धुवा यो नशा"  को एती मात्र हो बाँकी कुरा थाहा पाउन फिल्मी अपडेट हेर्दै गर्नुहोला ।



0 comments: