२०६९- ०५ -१० राज सुबेदी,
पछिल्लो समय कुनै पनि पर्दसन मा आएका चलचित्र ले कुनै पनि कमाल देखाउन नसकेको अवस्थामा ,यो साता प्रर्दशनमा आएका तीन नेपाली फिल्महरुले केहि मात्र मा भए पनि अन्तत कमालै देखाए । प्रर्दशन भएका फिल्महरु ‘फोर्स’ ‘बिन्दास’ र ‘संसार आफ्नै’ ले हाल रामो व्यापार गरेको हलवाला तथा वितरकले जानकारी दिएका छन् । प्रदर्शन चलचित्रमा फोर्स’ ‘बिन्दास’ अल नेपाल रिलिज छ भने ‘संसार आफ्नै’ मोफसल बाट काठमाडौँमा ।
"संसार आफ़्नै"
काठ्माण्डौमा लाग्नु अगावै मोफ़सलमा राम्रै व्यापार गर्न सफ़ल चलचित्र "ससांर आफ़्नै" राजधानिमा सोचेको भन्दा पनि राम्रो व्यापार भएको यसका नायक निर्माता शाही ले हामीलाई बताए । दर्सक ले दिएको यो सपोट आगामी दिन मा पनि आझै राम्रो फिल्म लिएर आउने बताउछन । नायक तथा निर्माता गोविन्द शाहीको दोस्रो फिल्म संसार आफ्नै कतारको दोहा स्थित नग्मा सिनेमा हलमा आगामी सेप्टम्वर ७ बाट लाग्ने नायक तथा निर्माता शाहीले हामिलाइलाई जानकारी गराए । रन्जित रानाको निर्देशनमा निर्माता शाहीका साथ झरना थापा, सुमन सिंह, राजकुमार थापा लगायतको मुख्य भुमिका फिल्ममा हेर्न पाइन्छ । नेपाली समाजको यथार्थ कथा भनिएको उक्त फिल्मको कतार शोसँगै जर्मन, मलेशिया, कोरिया, युके, दुबई लगायतका मुलुकमा पनि शो गर्ने तयारी गरेको शाहीले बताए ।
"बिन्दास्"
तेस्तै प्रदर्शनमा आएको अर्को चलचित्र हो सुश्मा को "बिन्दास्" । मधु कुमार श्रेष्ठ र राजु केसि को निर्माण गरिएको बिन्दास ले २ दिनमा करिब लगानि आफ्नो आधा उठेको जानकारि गराएको छ । बुढासुव्वा म्यूजिक ले भिसिडि राइट किनेर र केहि ठाउमा च्यारिटि सो गरेर चलचित्र को आधा जति लगानि उठाएको हो । फिल्ममा अर्जुन पोखरेलले संगीत दिएका छन् । बिन्दास प्रदर्शन अगाडी बिभिन्न कारण ले चर्चामा आएको थियो । फिल्ममा नवनायक शुसान्त कार्कीसँग मज्जाले रोमान्स गरेको देख्न पाईने छ सुश्मा कार्की लाई ।
‘फोर्स’
तेस्तै रिलिज भएको अर्को चलचित्र हो ‘फोर्स’ । शिव गिरीको निर्माण तथा स्वामी रवीन्द्र भारतीको निर्देशनमा बनेको ‘फोर्स’ काठमाडौ र मोफसलका प्रमुख शहरहरुमा प्रदर्शन भएको हो । चलचित्र ले धेरै राम्रो व्यापार गरेको यसका निर्माता तथा नायक शिव गिरीले हामीलाई बताए । चलचित्र ‘फोर्स’ राजनीतिक, व्यापारिक, प्रहरी प्रशासन र युवा वर्गको फोर्स भएको निर्माता गिरीले बताए । सुवास सिंह बस्नेतको कथा रहेको चलचित्र ‘फोर्स’मा स्वयम् निर्माता गिरी सहित मोहित भारद्धाज, राखि ढ्यागंयाल, ऋचा सिंह ठकुरी,धमेन्द्र आचार्य लगायतको अभिनय रहेको छ । यस अघी नायक तथा निर्माता गिरिले २ वटा चलचित्र निर्माण गरिसकेका थिए जुन् सफल पनि भएको थियो ।
पछिल्लो समय कुनै पनि पर्दसन मा आएका चलचित्र ले कुनै पनि कमाल देखाउन नसकेको अवस्थामा ,यो साता प्रर्दशनमा आएका तीन नेपाली फिल्महरुले केहि मात्र मा भए पनि अन्तत कमालै देखाए । प्रर्दशन भएका फिल्महरु ‘फोर्स’ ‘बिन्दास’ र ‘संसार आफ्नै’ ले हाल रामो व्यापार गरेको हलवाला तथा वितरकले जानकारी दिएका छन् । प्रदर्शन चलचित्रमा फोर्स’ ‘बिन्दास’ अल नेपाल रिलिज छ भने ‘संसार आफ्नै’ मोफसल बाट काठमाडौँमा ।"संसार आफ़्नै"
काठ्माण्डौमा लाग्नु अगावै मोफ़सलमा राम्रै व्यापार गर्न सफ़ल चलचित्र "ससांर आफ़्नै" राजधानिमा सोचेको भन्दा पनि राम्रो व्यापार भएको यसका नायक निर्माता शाही ले हामीलाई बताए । दर्सक ले दिएको यो सपोट आगामी दिन मा पनि आझै राम्रो फिल्म लिएर आउने बताउछन । नायक तथा निर्माता गोविन्द शाहीको दोस्रो फिल्म संसार आफ्नै कतारको दोहा स्थित नग्मा सिनेमा हलमा आगामी सेप्टम्वर ७ बाट लाग्ने नायक तथा निर्माता शाहीले हामिलाइलाई जानकारी गराए । रन्जित रानाको निर्देशनमा निर्माता शाहीका साथ झरना थापा, सुमन सिंह, राजकुमार थापा लगायतको मुख्य भुमिका फिल्ममा हेर्न पाइन्छ । नेपाली समाजको यथार्थ कथा भनिएको उक्त फिल्मको कतार शोसँगै जर्मन, मलेशिया, कोरिया, युके, दुबई लगायतका मुलुकमा पनि शो गर्ने तयारी गरेको शाहीले बताए ।
"बिन्दास्"
तेस्तै प्रदर्शनमा आएको अर्को चलचित्र हो सुश्मा को "बिन्दास्" । मधु कुमार श्रेष्ठ र राजु केसि को निर्माण गरिएको बिन्दास ले २ दिनमा करिब लगानि आफ्नो आधा उठेको जानकारि गराएको छ । बुढासुव्वा म्यूजिक ले भिसिडि राइट किनेर र केहि ठाउमा च्यारिटि सो गरेर चलचित्र को आधा जति लगानि उठाएको हो । फिल्ममा अर्जुन पोखरेलले संगीत दिएका छन् । बिन्दास प्रदर्शन अगाडी बिभिन्न कारण ले चर्चामा आएको थियो । फिल्ममा नवनायक शुसान्त कार्कीसँग मज्जाले रोमान्स गरेको देख्न पाईने छ सुश्मा कार्की लाई ।
‘फोर्स’
तेस्तै रिलिज भएको अर्को चलचित्र हो ‘फोर्स’ । शिव गिरीको निर्माण तथा स्वामी रवीन्द्र भारतीको निर्देशनमा बनेको ‘फोर्स’ काठमाडौ र मोफसलका प्रमुख शहरहरुमा प्रदर्शन भएको हो । चलचित्र ले धेरै राम्रो व्यापार गरेको यसका निर्माता तथा नायक शिव गिरीले हामीलाई बताए । चलचित्र ‘फोर्स’ राजनीतिक, व्यापारिक, प्रहरी प्रशासन र युवा वर्गको फोर्स भएको निर्माता गिरीले बताए । सुवास सिंह बस्नेतको कथा रहेको चलचित्र ‘फोर्स’मा स्वयम् निर्माता गिरी सहित मोहित भारद्धाज, राखि ढ्यागंयाल, ऋचा सिंह ठकुरी,धमेन्द्र आचार्य लगायतको अभिनय रहेको छ । यस अघी नायक तथा निर्माता गिरिले २ वटा चलचित्र निर्माण गरिसकेका थिए जुन् सफल पनि भएको थियो ।
0 comments:
Post a Comment