२०६९-०५-०४
इन्टेरनेसनल स्रोत
चलचित्र डर्टी पिक्चर बाट बलिउडमा नयाँ सेक्स साइरनको छवि वनाएकी नायीका विद्या बालन की बहिनी प्रियामणी पनि कम्ति सेक्सी र हट भने छैनन्। धेरैलाई थाहा नहुन् सक्छ प्रियमणि दक्षिण भारतिय चलचित्रकी चलेकी नायीका हुन । उनले उनले तमिल,कन्नड,मलयालम भाषमा दर्जनौ चलचित्रमा काम गरिसकेकी छिन्। प्रियामणि पनि नायिका विद्या बालन झै बोल्ड नायीकामा गनिन्छिन् र उनको सुन्दराको चर्चा बलिउड सम्म हुने गरेको छ। प्रियामणि विद्याको आफ्नै बहिनी नभएर नाताले बहिनी पर्छिन।
हेरौ विद्याकी बोल्ड बहिनी प्रियामणीका केही हट तस्विरहरु । ।




0 comments:
Post a Comment