२०६९-०५-११
फिल्मी अपडेट ,बलिउड
बलिउडका सुपरस्टार आमिर खानले आजसम्म हिरोइनहरुलाई पर्खाए । तर अहिले भने उनले एक हिरोइनको इन्तजार गरिरहेका छन् । हो अमेरिकाको शिकागोमा रहेका आमिरले अभिनेत्री कटरिना कैफलाई पर्खिरहेका छन् । अझ शाहरुखका कारण कटरिनाको दर्शन पाउन ढिला भएपछि आमिरलाई टेन्सन नै भएको हुनुपर्छ यतिबेला ।

परिवारसहित फिल्म शुटिङको सिलसिलामा अमेरिका पुगेका आमिरले किन कटरिनालाई पर्खिरहेका होलान् भन्ने जिज्ञासा तपाइँको हुनसक्छ । वास्तवमा उनले अरु कुनै कामका लागि नभै फिल्म धूम थ्री को शुटिङका लागि कटरिनाको इन्तजार गरिरहेका छिन् । उता कटरिना भने शाहरुख सँगै लद्दाखमा अर्को फिल्मको सुटिङमा व्यस्त छिन् । शाहरुखले यश चोपडाको नाम जुरिनसकेको फिल्मको शुटिङ पूरा गरेर मात्र कटरिना अमेरिका जाउन् भन्ने चाहन्छन् । तर कटरिना कैफ लद्दाखमा भुल्दा उता आमिरको छटपटी बढिरहेको छ ।
शायद आमिर खानको अहिलेसम्मको करिअरमा यो पहिलो पटक होला की उनीसँग खेल्ने मुख्य अभिनेत्री बेफुर्सदी छिन् र फिल्ममा दिने विशेष सिनका लागि प्राक्टिस गर्ने समय उनीसँग छैन । कटरिना कैफको पर्खाइ बढ्दै जाँदा र कटरिना तत्काल अमेरिका उड्ने लक्षण नदेखिँदा आमिर रिसाउन पनि थालेका छन् । यसको लागि एक हदसम्म शाहरुख खान जिम्मेवार भएको जानकारहरु बताउँछन् । समाचार अनुसार लद्दाखमा दुइ हप्ता सुटिङ गरेपछि कटरिना अमेरिका जाने योजना थियो । तर किन हो कुन्नी शाहरुखले फिल्म शुटिङको पूरै सेड्युलभरी कटरिना सँगै हुनुपर्ने स्पेशल माग गरे फिल्म निर्देशक यश चोपडासँग । शाहरुखको उक्त मागलाई मान्दै चोपडाले फिल्म शुटिङको पूरै सेड्युलमा कटरिना पनि उपस्थित हुनुपर्ने उर्दी सुनाए, जसका कारण कटरिना अमेरिका उड्न पाइनन् ।
विश्लेषकहरुले आमिरसँगको दुस्मनीका कारण शाहरुखले यस्तो हरकत गरेको बताउँछन् । शाहरुख सकेसम्म कटरिनालाई ढिलो अमेरिका पठाउने, कटरिनालाई धूम थी्र का लागि तयारी गर्ने समय कम दिने तथा अन्त

0 comments:
Post a Comment