123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:01 PM
0
०६९-०५-११  राज सुबेदी
फिल्म 'मेरो जीवन साथी' को शिर्ष गीत प्रिमियर गरिएको छ । निर्माण युनिटले आफ्नो अफिसियल फेसबुक पेज मेरो जीवन साथी बाट  गीत प्रिमियर गरेको हो ।

दयाराम पाण्डेको शब्द, अर्जुन पोखरेलको संगीत तथा अञ्जु पन्त र सत्यस्वरूपको स्वर रहेको सो गीतमा रेश मरहठ्ठा, रागिनी खड्गी र शिवन अधिकारीलकाे रहेकाे छ । सो फिल्ममा ति तीन कलाकारको त्रिकोणात्मक प्रेमलाई केन्द्र बनाईएको छ । गीतलाई कविराज गहतराजले करियोग्राफी गरेका हुन् ।

दिवाकर भट्टराईले पहिलो पटक निर्देशन गरेको मेरो जीवन साथीमा राजेश हमाल, शुष्मा कार्की र रेखा थापा पनि मुख्य भुमिकामा छन् । सामिप्य तिमिल्सिनको लेखन रहेको फिल्म मंसिर १५ गते रिलिज हुनेछ । यमन म्युजिकको व्यानरमा सूर्य कार्कीले निर्माण गरेको फिल्ममा रामेश्वर कार्कीको छायाँकन , हिमाल केसीको द्धन्द, राजु ढुंगाना र नबिन निरौलाको सम्पादन छ ।

0 comments: