123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:43 AM
0



.अविरल फिल्मको प्रश्तुती रहेको चलचित्र "माई ब्रदर" असोज १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ जसको नया पोस्टर पनी सार्वजानिक गरियो। सरु भट्टरा‌ई र मैनादेवि भण्डारीको निर्माण रहेको चलचित्रला‌ई विष्णु भट्टरा‌ईले निर्देशन गरेका हुन। नव नायक दिपक पाण्डे र नायिका सुमीनाला‌ई प्रमुख भुमिकामा देखा‌इ‌एको चलचित्रमा जीवन लु‌ईटेलको ससक्त पनि अभिनय रहेको छ ।

पारिवारीक र प्रेम कथामा आधारित चलचित्रमा घरको मायाँ नपा‌एर विरत्ती‌एर बाहिर निश्केको मान्छेको अवस्था कस्तो हुन्छ भनेर देखा‌उन खोजी‌एको छ। परिवारको माया विना कुनै पनि सन्तानको भविस्य राम्रो हुन्न भनेर चलचित्र मर्फ़त सन्देश दिन खोजिएको छ ।

निर्देशक भट्टराई को अनुशार "आफ़्नो चलचित्रमा कुनै पनि त्यस्तो अश्लिल दृष्य नरहेको र यसलाई आफ़्नो परिवारका सदस्यहरुका साथ बसेर हेर्न सकिने छ ।" भट्टराई आफ़ै अनुभवि एनिमेटर भएको हुनाले आफ़्नो चलचित्रमा एनिमेशनको प्रयोग भद्दा पराले नभई केहि आवश्यक सिनहरुमा त्यसको मौलिकतालाई नबिगारी गरेको जानकारि दिन्छन निर्देशक भट्टराई । सानो पर्दाको थुप्रै चलचित्र बनाईसकेका निर्देशक भट्टराईको ठुलोपर्दाको पहिलो चलचित्र हो। चलचित्रमा विरेन्द्र भट्टको छायांकन र कविराज गहतराजको नृत्य रहेको भने विपिन आचार्य, तारा प्रसाद लिम्बु र तिलकबम मल्लको संगित रहेको छ।




0 comments: