123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:21 AM
0
२०६९-०५-०८
प्रणप सुबेदी
गता केहि दिन अगाडी चलचित्र बिकास बोर्ड मा चलचित्र "डिभोर्स्" दर्त गरएका निर्देशक
 मनिष पन्थ ले आफ्नो चलचित्र मा नायिका को फेरबदल गरेका छन  । यसअघि जिन्दगानी दर्पणछाया र हाम्रो चेली निर्देशन गरीसकेका मनिषले "डिभोर्स" नामक सिनेमा बनाउँदैछन र यस्कालागी पहिला नायिकाको रुपमा महिमा सिलवाल अनुबन्धित भएकी थिन भने उनि अहिले चलचित्र बाट निस्कासित भएकी छिन  । चलचित्रको सबैकाम सकेर फ्लोर मा जाने बेला किन नायिकाको फेरबदल भनेर फिल्मी अपडेट ले गरेको प्रश्नमा निर्देशक मनिस एसो भन्छन ।
"डिभोर्स" बनाउने र नयिकको रुपमा महिमालाई लिने भनेर सबै काम फाईनल भएपछी उनले अरु फिल्म नखेन्ल्ने त्यो अबधिभर  भर भनेको भएर मैले महिमालाई लिएको हु र अहिले आएर महिमाले  अर्को फिल्म खेल्ने भईन  र मेरो फिल्म  लाई उनले १०,१२ दिन पछी मात्र खेल्छु भनेर उनले मलाई भनिन र उनले मलाई केहि समयए प्रतिक्ष्या गर्न आग्रह पनि गरिन  तर मैले मेरो फिल्म तोकिएको समयएमा गर्नुपर्ने भएको र म कोही पनि एस्ता सहयोगी लिन्न जस्ले  मलाई र मेरो बिस्वास लाई घात गाह्रोस तेसैले मैले महिमा लाई आउट गरेर बिनिता रम्तेल लाई इन गरेको हु"

" चलचित्र "डिभोर्स" मा अभिनए गर्न पाएकोमा म निकै नै खुशी छु । मनिस जि सँग काम गर्न पाउँनु  भनेको मैले केहि सिक्न पाउँनु पनि हो ।" नायिका बिनिता रम्तेल ।

अब भने चलचित्र  मा  "डिभोर्स" मा किशोर श्रेष्ठ र बिनिता रम्तेल मुख्य भुमिकामा देखिने छन् । किशोरले यसअघि चलचित्र रावण र नाईट कुईनमा अभिनय गरीसकेका छन् । चलचित्रमा यि दुईको अलवा अभास अग्रहरी र बिना थापाको पनि अभिनय रहने पक्का भएको छ । श्री नगर फिल्मस्को व्यानरमा तयार हुन लागेको यो चलचित्रको बारेमा थप जानकारी पत्रकार सम्मेलनमार्फत दिने वताईएको छ । चलचित्रमा कृष्ण भण्डारी र रेवन्त भण्डारीको संगीत रहनेछ ।

मनिषले निर्देशन गरेको चलचित्र हाम्रो चेली प्रदर्शनको क्रममा रहेको छ । यो चलचित्रमा चेलीबेटी वेचविखनमा देखिएका समस्या तथा समाधानका विषयलाई मुख्य रुपमा उठान गरीएको छ । मनिषले निर्देशन गरेको अर्को चलचित्र जिन्दगानी दर्पणछाया रिलीज भईसकेको छ । सिनेमाले सामान्य व्यापार गरेको थियो ।

 " चलचित्र "डिभोर्स" कि  नायिका बिनिता रम्तेल ।



 " चलचित्र "डिभोर्स" का नायक  किशोर श्रेष्ठ


0 comments: