२०६९-०४-१९
फिल्मी अपडेट
कुनै समय नेपाली चलचित्रको पर्दामा चम्किएका केहि नायिकाहरु एकाएक हराएको देख्दा अचम्म लाग्छ। मानौ उनिहरुको नेपाली फ़िल्म क्षेत्रमा अस्तित्व नै मेटिएको जस्तो। यसो हुनुको कारण धेरै छन तर केही कारणमा नव नायिकाहरुले उनिहरुलाई विश्थापित गर्नु, फ़िल्म नपाउनु, कोहि डलरको पछाडि लागेर विदेशीनु र अर्को आफ़्नो सारा काम छाडेर नायिकाहरु घर-गृहस्थीमा चुर्लुल्म डुब्नु। पुराना केहि नायिकाहरु धमाधम सन्तान जन्माएर घरमै थन्कीएर बसेको अवश्थाले गर्दा चलेका नायिका रेखा र झरना बाहेक नेपाली चलचित्रमा नव नायिकाहरुले फ़िल्म खेल्ने अवशर पाएका छन नत्र त त्यहि पुराना अनुहार अनि त्यहि रोना धोना। नेपाली चलचित्रको परिवर्तनमा यि नव कलाकारहरुकै बढि देन छ भन्न केहि फ़रक नपर्ला। तब त एकाएक नेपाली फ़िल्म कहा बाट कहा पुगिसक्यो, हिजो आएका नव कलाकारहरु फ़िल्मी क्षेत्रमा राम्ररी स्थापीत भईसके अब यस्तो अवस्थामा यि सन्तानका आमा भईसकेका नायिकाहरुले फ़िल्म पाउन हम्मे हम्मे पर्ला।
भन्न त केहि आमा नायिकाहरु भन्छन चलचित्रमा फ़ेरि फ़र्कन्छौ भनेर तर के अब यो सम्भव होला? उमेर घर्किसकेका यि नायिकाहरुको चलचित्रमा पुनरागमन अब चरित्र अभिनेत्री, आइटम डान्सर वा अन्य भुमिकामा सिमीत हुनुपर्ने देखिन्छ। किनभने नेपाली चलचित्रले उनिहरुको तुलनामा एक से एक नायिकालाई जन्म दिइसकेको छ।
हुनत नेपाली चलचित्र क्षेत्रमा गाई गुई हल्ला त चलेको हो अब नेपाली चलचित्रको अफ़र नपाएर फ़्रस्टेशन भई नायिकाहरु एका एक घर गृहश्थीको बहानामा सन्तान जन्माई आफ़ै फ़िल्म बाट पन्छिएका भनेर तर वास्तविक कुरा त कसलाई पो थाहा छ र! यस्तै छ उता बलिउड र हलिउड कि नायिकाहरुको पनि, कतै हाम्री नायिकाहरुलाई उतै को हावा त लागेन! त्यसैपनी नायिकाहरु कुरा लुकाउन र आफ़्नो कुरा फ़ेर्न खप्पिस हुन्छन अब यस्तो अवस्थामा विचरा मिडियाले कसरि थाहा पाउन नायिकाहरुको वास्तविक कुरा।

0 comments:
Post a Comment