२०६९-०५-२५
प्रणप सुबेदी
रार्मो सँग हेर्नुश यिनै हुन नायिका रेखा थापा । नेपाली चालचित्र जगतमा परिचित नाम । ल अब एकैछिन यिनको अहिलेको बारेमा जनकारी लिउ न त । यिनी अहिले के मा बेस्त छिन त बुझौन ।
सधै छोटा लुगा लगाई नेपाली चलचित्र जगतमा एउटा छुटटै स्थान बनाएकी नायिका रेखा थापा जस्लाई सताब्दी र दशक छुट्टाउन सम्म पनि आउँदैन तेस्तो मान्छे नेपाल चलचित्र बिकाश वोर्ड को एउटा गरिमामय पद अद्क्ष्य पदको लागि आफ्नो अनेकौ कोसिस गर्दैछिन पछिल्लो क्रममा एमाओवादीका अध्यक्ष पुष्प कमल दहाल प्रचण्ड र प्रधानमन्त्री वावुराम भट्टराइ संग भेटेर आबशेका सल्हा पनि लिसकेकी छिन् नायिका रेखा थापाले ।
यसैक्रममा प्रधानमन्त्री वावुराम भट्टराइ संग को भेटमा प्रधानमन्त्री वावुराम भट्टराइले पनि " नेपाल चलचित्र बिकाश वोर्ड को हाल रिक्त रहेको अद्क्ष्य पदमा एउटा महिला प्रतिनिधित्तो हुनु भनेको राम्रो हो र यसको लागि हामि पनि पहल गर्दिन्छौ " भनिरहदा नायिका रेखा थापा खुशी देखिन तर के सताब्दी र दशक को अडकल गर्न नसक्ने नायिकाले देशको ठुलो इज्जत बोकेको कला,सस्कृति बोकेको बिकाश वोर्ड लाई चलाउन सक्लिन त ?सबैलाई एक मौका त दिनु पर्छ तर मौका दिनुपर्छ भन्दै मात्र हुदैन समयएको पनि ख्याल गर्नु पर्छ । बिकाश बोर्ड जस्तो एउटा निकाएमा राजनीतिक निउक्त्ती भन्दा पनि सबैको सहमतिमा अद्क्ष्य बनाउन सके राम्रो हुन्छ । जस्ले चलचित्र र चल्चित्रकर्मी लाई राम्रो सँग बुझेको हुन्छ उस्लाई नै गरिमामाया अद्क्ष्य पद दिए नेपाली चलचित्र जगत पनि अहिलेको अवस्था भन्दा पनि धेरै माथि उठ्ने थियो ।
प्रसंग जोडौ नायिका रेखा थापा कै यिनलाई चाहिँ मान्नै पर्छ अन्य समयएमा छोटा-छोटा लुगामा देखिने नायिका एमाओवादीका अध्यक्ष पुष्प कमल दहाल प्रचण्ड र प्रधानमन्त्री वावुराम भट्टराइ संग भेट्न जाँदा छुट्टै रुपमा देखिन । अद्क्ष्य पदकोलागी नायिका रेखा थापा को दौड धुप त आफ्नै ठाउँमा छ भने अन्य विभिन्न व्यक्तिहरुको नाम अध्यक्षको रुपमा आएपनि नायिका रेखाको एमाओवादीका अध्यक्ष पुष्प कमल दहाल प्रचण्ड र प्रधानमन्त्री वावुराम भट्टराइ संगको भेटपछि रेखाको सम्भावना वढेको हो । चलचित्र क्षेत्रमा विकाश वोर्डका अध्यक्ष चलचित्रकर्मी नै हुनपर्ने माग वढिरहेको र रेखालाइ टक्कर दिने व्यक्तिको अभावले पनि रेखा वोर्डको अध्यक्ष हुने सम्भावना वढिरहेको छ । यता नायिका रेखा थापा पनि आफु अध्यक्ष वन्न पछि नपर्ने खालका अभिव्यक्ति दिन थालेकी छिन । प्रधानमन्त्री वावुराम भट्टराइ संगको भेटमा रेखाले चलचित्र उधोगको वारेमा प्रधानमन्त्रलिाइ जानकारी गराएकी थिइन भने प्रधानमन्त्रीपनि रेखा प्रति सकारात्मक भएको वुझिएको छ ।
संचारमन्त्री राज किसार सिंहको कानुनी सल्लाहकार सुरेस कार्की पनि वोर्ड अध्यक्ष वन्ने हल्ला चलचरिहको बेला वोर्डमा चलचित्रकर्मी को नै नेतृत्व हुनुपर्छ भन्ने मागका कारण कार्कीको अध्यक्ष वन्ने सम्भावना कम भएकोछ तर संचारमन्त्रीको नजिकको मानिस भएकोले सम्भावनालाइ नकार्न भने सकिदैन । यसलाई सिधा अर्थमा राजनीतिक नियुक्ती भन्न मिल्छ कि मिल्दैन यो प्रश्न तपाईं पाठक बर्गलाई ।
र हामी शुभकामना दिन्छौ नेपाल चलचित्र बिकाश वोर्ड को एउटा गरिमामय पद अद्क्ष्य पदको लागि राम्रों छबी भएको ब्यक्त्ती को आगमन होस नकी राजनीतिक नियुक्त्ती को । र साथ साथै नायिका रेखा थापा लाई पनि शुभकामना ।
Like IT On Facebook !!!


0 comments:
Post a Comment