२०६९-०५-२१
प्रणप सुबेदी
आगामी भाद्र २९ मा नेपाली चलचित्र बजारमा दुई शक्तिसाली चलचित्र भिड्ने भएका छन । एस अघी चलचित्र " खोज्" पनि प्रदर्शन को लिस्ट मा रहेको थियो तर पछी चलचित्र "खोज्" ले पनि आफ्नो रिलिज डेट लाई पछाडी सार्यो र रहयो मात्र दुई चलचित्र बर्डिगार्ड र ब्ल्याकमेल।
पुनसच
भाद्र २९ गते देखी प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र "बडिगार्ड" ले आज राजाधानीमा चलचित्रको बारेमा जानकारी दिनको लागी पत्रकार सम्मेलन को आयोजना गर्यो । राजाधानीको डिल्लिबजार स्थित एक रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा चलचित्र "बडिगार्ड" का टिम बाट सम्पुर्ण कलाकारहरु लगाएत प्राबिधिकको पनि उपस्थिती रहेको थियो ।
नायक आकाश शाह र नायिका सौजन्य सुब्बा लगायत निर्देशक राजेन्द्र उप्रेती र निर्माता सुशिल पोखरेल पनि सहभागी थिए ।
नायक आकाश शाह लाई तपाईंले यो चलचित्र "बडिगार्ड"को लागी नै आफ्नो शरिर लाई सुगठित बनाउनु भएको हो ? भनेर सोधिएको एक प्रश्नमा नायक आकाश शाह यसो भन्छन ।
"मैले यो चलचित्र "बडिगार्ड" को लागी मात्रै आफ्नो शरिर यस्तो सुगठित बनाएको हैन म मौका मिलेमा अन्य देशको चलचित्र पनि खेल्न्ने छु र मैले मेरो यो शरिर तेसैको लागी पनि सुगठित बनाएको हुँ र यो ब्रडिगार्ड को लागी पनि बनाएको हुँ "
पूर्णतया द्वन्द्वप्रधान धारमा निर्माण भएको यस चलचित्र "बडिगार्ड" ले पुर्ण सफलता पाउनेमा बिशोस्थ छ निर्माण पक्ष्य ।
यस सँग-सँगै आगमी भाद्र २९ मा सरद अधिकारी को निर्माण रहेको बहु प्रतिस्क्षित चलचित्र "ब्ल्याकमेल" पनि प्रदर्शनमा आउने भएको छ अब हेर्न एती मात्र बाँकी छ बाजी कस्ले मार्ने हो बर्डिगार्ड कि ब्ल्याकमेल ?

0 comments:
Post a Comment