२०६९-०५-२१ बिहिबार राज सुबेदी
आगामी असोज १९ गते रिलिज मिति तय गरेको फिल्म 'माई ब्रदर' को बिल्कुलै नयाँ गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा सुमिना घिमिरे, दीपक पाण्डे, रमेश बुढाथोकी, अनिश कँडेल र रोजन न्यौपानेको पारिवारिक अभिनय रहेको छ ।
गीतमा शब्द बिष्णु भट्टराईको अनि संगीतमा ताराप्रकाश लिम्बुको त्यस्तै गीतको करियोग्राफी कविराज गहतराजले गरेका तयार गरेका हुन् । काठमाण्डौको चपली हाईट र दरवारमार्ग क्षेत्र परिसरमा छायाँकन गरिएको गीतमा बिरेन्द्र भट्टको छायाँकन तथा उत्तम लिम्बु र प्रविशा अधिकारीको स्वर सुन्न सकिने छ ।
पारिवारिक प्रेमकथामा आधारित रहेर निर्माण भएको फिल्म 'माई ब्रदर' लाई अबिरल फिल्मसको व्यानरमा सरु भट्टराई र मैनादेवी भण्डारीले निर्माण गरेका हुन् । यो फिल्ममा अहिलेका चल्ती हिरो जीवन लुईटेललाई पनि बिशेष भुमिकामा देख्न सकिनेछ । भने निर्देशन बिष्णु भट्टराईले गरेका हुन् । निर्देशक भट्टराईले बालमनोविज्ञानलाई पनि कथामा समेटेका जनाएका छन् ।
आगामी असोज १९ गते रिलिज मिति तय गरेको फिल्म 'माई ब्रदर' को बिल्कुलै नयाँ गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा सुमिना घिमिरे, दीपक पाण्डे, रमेश बुढाथोकी, अनिश कँडेल र रोजन न्यौपानेको पारिवारिक अभिनय रहेको छ ।गीतमा शब्द बिष्णु भट्टराईको अनि संगीतमा ताराप्रकाश लिम्बुको त्यस्तै गीतको करियोग्राफी कविराज गहतराजले गरेका तयार गरेका हुन् । काठमाण्डौको चपली हाईट र दरवारमार्ग क्षेत्र परिसरमा छायाँकन गरिएको गीतमा बिरेन्द्र भट्टको छायाँकन तथा उत्तम लिम्बु र प्रविशा अधिकारीको स्वर सुन्न सकिने छ ।
पारिवारिक प्रेमकथामा आधारित रहेर निर्माण भएको फिल्म 'माई ब्रदर' लाई अबिरल फिल्मसको व्यानरमा सरु भट्टराई र मैनादेवी भण्डारीले निर्माण गरेका हुन् । यो फिल्ममा अहिलेका चल्ती हिरो जीवन लुईटेललाई पनि बिशेष भुमिकामा देख्न सकिनेछ । भने निर्देशन बिष्णु भट्टराईले गरेका हुन् । निर्देशक भट्टराईले बालमनोविज्ञानलाई पनि कथामा समेटेका जनाएका छन् ।
0 comments:
Post a Comment