२०६९-०५-२० बुधबार राज सुबेदी
फिल्म नाईट क्वीन बाट डेब्यु गर्दै गत साताबाट मात्र रिलिज भएको छ निर्मल सेन्चुरी अभिनित फिल्म बर्षात । बाग्लुंङ जिल्ला घर भई हाल नेपाली सिने क्षेत्रमा आफ्नो भाग्य आजमाउन सफल भएका नायक सेन्चुरीले आफै पनि फिल्म निर्माण गर्नु भएको छ, जुन चाडै नै रिलिजको तयारीमा छ । यिनै सेरेफेरोमा रहेर नायक निर्मल सेन्चुरी संग रेडियो प्रस्तोता, रगंपत्रकार राज सुबेदीले गरेको कुराकानीको केहि अंश ।
सर्बप्रथम तपाइलाई स्वागत छ ।
-धन्यवाद राज ।
बाग्लुंङको कलाकार, फिल्म क्षेत्रमा कसरी लाग्नु भयो तपाई ?
-म यो क्षेत्रमा खास २०६१/ ६२ मा मिस्टर पोखरा भएको थिए, त्यति बेला पनि अफर आएको थियो न आएको होइन, तर पनि म आफ्नो ब्यवसायीक हिसाबले गर्दा म आउन सकेको थिईन तर म बल्ल २ वर्ष भयो यो क्षेत्रमा लागेको ।
कस्को प्रेरणाले तपाई यो क्षेत्रमा लाग्नु भयो ?
- हैन, कस्को प्रेरणाले भन्दा पनि म पहिला देखिनै साथीहरु ले तिमीमा त्यो क्षमता छ भन्ने प्रेशरले पनि म यो क्षेत्रमा आएको र प्रेरणा भनेर उहालेनै दिनुभएको छ भन्ने चाही कोहि पनि हुनुहुन्न ।
तपाई अभिनित फिल्म बर्षात जुन गत साताबाट प्रर्दशनमा आएको छ, फिल्म नर्हेनुभएको दर्शकलाई तपाइको क्यारेक्टरको बारे बताईदिनुहोश न ?
- दर्शकलाई म धन्यवाद दिन चाहन्छु, फिल्म लाई माया गरेर, निर्मल सेन्चुरी लाई माया गरेर उहाले फिल्म सफल बनाई सक्नु भएको छ । मलाई पनि धरै राम्रो रेस्पोन्स पनि आएको छ । त्यसले गर्दा त्यसमा मैले चाही न्याय के गरेको छु भने, मेरो लबर ब्वायको क्यारेक्टर छ प्लस बर्षात मुभी भनेको एउटा त्रिकोणात्मक कमेडी मुभी हो । मैले मेहनत गरेको छु र त्यो काम गरेको क्षणबाट मैले अहिले सफलता पाएको छु । त्यसको शेय जान्छ हाम्रो दर्शकलाई जसले हल सम्म आएर र्हेनु भएको छ । र त्यसैले प्लिज बर्षात मुभी र्हेदिन आग्रह गर्छु
फिल्म बर्षात दर्सकले किन र्हेर्नु पर्छ होला ? नयापन के पाउछन् ?
- र्हेनु पर्छ किन भन्दा पनि एउटा म्यासेज दिने फिल्म हो । नयापन भन्दा पनि बर्षात एउटा ब्यवसायिक हिसाबले निर्माण गरिएको फिल्म हो । तर निर्मल सेन्चुरी तपाइको एउटा सदस्यले कस्तो काम गरेको छ त पात्र लाई न्याय दिएको छ कि छैन त भन्नलाई पनि फिल्म र्हेनु पर्छ ।
नेपाली फिल्म ब्यवसायिक असफल भैराखेका छन् त्यसको कमजोरी के हो जस्तो लाग्छ तपाइलाई ?
- नेपाली फिल्म किन असफल भन्नुहुन्छ भन्दा बिकृति र नया टेण्ड भन्दै बजारमा भल्गर ग्लामर टाईपको जुन फिल्म बनेको छ त्यसलाई रोक्नको लागि पनि बर्षात फिल्मले म्याटर अवस्य दिन्छ तपाई स परिवार आफ्नो दिदि भाई बैनी बुबा आमा सबै बसेर फिल्म र्हेन सख्नु हुनेछ । त्यसले गर्दा मैले के भन्छु भने यी र यस्ता फिल्म बनेको अवस्थामा बर्षातले केहि न केहि परिर्माजन र सफलता दिन्छ होला जस्तो मलाई लाग्छ ।
तपाई एउटा कलाकारको हैसियतले नेपाली फिल्म नचल्नु को कारण के लाग्छ ?
- नेपाली फिल्म नचल्नुको कारण अहिलेको समयमा हामीहरुको कमजोरी हो, जति पनि चलचित्र क्षेत्रसंग सम्बन्धित छन किन भन्दा पहिलेको तुलनामा अहिले फिल्म राम्रो बनेको हो । तर पहिले नेपाली फिल्म ५१/१०१ औ दिन मनाउथे तर अहिले चाही यो अवस्था छैन एक हप्तामा फिल्म ३/४ ओटा जुधेको हुन्छ यो अवस्थामा फिल्म चेंन्ज भै राखेको हुन्छ । ब्यबसायिक हिसाबले पनि सफलता छैन यसमा के भनौ हाम्रो चलचित्र क्षेत्र सम्बन्धित मान्छेहरुकै कारणले गर्दा यस्तो भएको हो ।
नेपाली फिल्ममा नया अनुहारको प्रवेश धेरै नै भएको छ के भन्नु हुन्छ ?
- नेपाली फिल्ममा नया अनुहार को प्रवेश भएको छ । अवस्य पनि त्यो ठाउँमा निर्मल सेन्चुरी लाई दर्शकले माया दिएर सहयोग गरेर मलाई स्टाबलिस बनाउनु हुन्छ भन्ने मैले सोचेको छु । त्यसै गरि सफलता मैले पाएको जस्तो लाग्छ किन कि दर्शकले यति धेरै साथ दिनुभएको छ र फिल्मले राम्रो ग्रस गरेको छ र निर्मल सेन्चुरी ले केहि गर्न सक्छ भन्ने मैले प्रुभ गरिसकेको छु । दर्शकहरु को माया पाएको हुनाले पनि त्यसैले नया अनुहारले पनि केहि गर्न सक्छन भन्ने लाग्छ ।
अहिले सम्म कति नायक / नायिका संग काम गरिसक्नु भएको छ ?
- मैले नेपाली चर्चित नायिका रेखा थापा देखि लिएर नेपाली फिल्म स्टार राजेश हमाल एक्सन हिरो श्री कृष्ण श्रेष्ठ नेपालको प्राए कलाकार संग काम गर्ने मौका पाइरहेको छु । केहि दिन अघि मात्र मैले प्रमोद भण्डारी ज्यु को "नतिजा" भन्ने फिल्ममा काम गरे त्यस्तै तुलशी बास्कोटाको फिल्म "नेपाली भुमी" गर्दै छु । चलचित्र क्षेत्रमा नाम चलेका स्टार देखि लिएर सबै संग काम गर्ने मौका पाइसकेको छु ।
कुन नायिका संग -संगै काम गर्ने इच्छा छ त ?
- एउटा कलाकार भैसकेपछि हरेक किसिमका र्आटिस्ट संग काम गर्नुपर्ने हुन्छ । त्यसैले गर्दा म यहि संग काम गर्छु भन्दा पनि, जस्तै करिस्मा जी संग काम गरे, रेखा थापा संग भै हाल्नु भयो । त्यसले गर्दा पनि फिल्म क्षेत्रमा नया अनुहार पनि हुनुहुन्छ त्यो बाहेक मलाई निशा अधिकारी संग संगै काम इच्छा छ ।
बर्षात को पब्लिसिटी मा कत्तिको हिड्नु भयो ?
- बर्षात मुभी मोफसलमा चलेको छ तर मेरै कार्य व्यस्तताका कारण फिल्म सुटिंङको कराणले हिड्न सकिन । बर्षात को युनिट संग पनि हिड्ने कुरा भएको थियो तर मेरो व्यस्तताले गर्दा बर्षात को पब्लिसिटीमा त्यति हिड्न पाईन म ।
तपाई आफु फिल्म क्षेत्रमा नया हुनुहुन्छ र फिल्म आफै निर्माण पनि गर्नु भएको छ, कत्तिको गाहर्यो भयो फिल्म निर्माण गर्न ?
- फिल्म क्षेत्रमा फिल्म खेल्न, बनाउन भन्दा पनि चलाउन गाह्र्याे छ । तर मैले के हौसला पाए भन्दा धौलागिरी लगायत सम्र्पुर्ण नेपाली फिल्मका दर्शकले मलाई यति हौसला दिनु भयो बर्षात लाई र त्यस्तै गरि फिल्म "आई लभ यु टु" लाई पनि अवस्य पनि माया गर्नु हुन्छ । बेनीको साथीहरु संग पनि च्यारिटी शो आयोजना गर्ने कुरा भैराखेको छ, अशोज वा कातिक को बिचमा यस क्रममा बेनीका दर्शक साथीहरुले मलाई साथ दिनुहुन्छ र भोलिको दिनमा पनि निर्मल सेन्चुरी लाई यस क्षेत्रमा टिकाई राख्नु हुन्छ भन्ने आशा राखेको छु ।
विदेश तिर फिल्म चलाउने जुन ट्रेन्ड नै बसेको छ, त्यसका लागि के सोच्नु भएको छ ?
- अलरेडी, अर्काे महिना देखि कोरिया ,स्पेन पर्चुगल बहराइन, यु.के.,मलेसिया र कतारका लागि लगभग लगभग फाइनल भैसकेको छ । अवस्यपनि विदेशका लागि फस्ट शो विदेशमा रिलिज गरेर मात्र नेपाल मा रिलिज गर्ने छु ।
अन्तमा दर्शक, शोर्ता लाई केहि भन्न चाहनु हुन्छ फिल्म बर्षातको बारेमा ?
- बर्षात फिल्म तपाइको आफ्नै ठाउँमा चलिराखेको छ । नर्हेनु भएको दर्शकलाई पनि अवस्य पनि हल सम्म गएर र्हेरी दिनुहुन यो आग्रह म गर्न चाहन्छु । तपाईकै कलाकार म निर्मल सेन्चुरी अभिनित फिल्म र्हेरीदिनु होला र मेरो कमि कमजोरी औलाई दिनु होला अनि भोलिका दिनमा मलाई सजिलो हुने छ । यो फिल्म क्षेत्रमा तर्पाइले कमन दिनु भयो भने अवस्य पनि मैले सुधार गर्ने मौका पाउने छु ।
( निर्मल सेन्चुरी संग को कुरा धौलागिरी कै नं :१ फिल्मी प्रोग्राम रेडियो म्याग्दी बाट सनिबार ११:१५ मा प्रसारण हुने सिनेमा डायरी अन्तरगत को प्रोग्राम MOVIes buzzz ( मुभिज बज ) मा सुन्न सक्नु हुन्छ । )
फिल्म नाईट क्वीन बाट डेब्यु गर्दै गत साताबाट मात्र रिलिज भएको छ निर्मल सेन्चुरी अभिनित फिल्म बर्षात । बाग्लुंङ जिल्ला घर भई हाल नेपाली सिने क्षेत्रमा आफ्नो भाग्य आजमाउन सफल भएका नायक सेन्चुरीले आफै पनि फिल्म निर्माण गर्नु भएको छ, जुन चाडै नै रिलिजको तयारीमा छ । यिनै सेरेफेरोमा रहेर नायक निर्मल सेन्चुरी संग रेडियो प्रस्तोता, रगंपत्रकार राज सुबेदीले गरेको कुराकानीको केहि अंश ।सर्बप्रथम तपाइलाई स्वागत छ ।
-धन्यवाद राज ।
बाग्लुंङको कलाकार, फिल्म क्षेत्रमा कसरी लाग्नु भयो तपाई ?
-म यो क्षेत्रमा खास २०६१/ ६२ मा मिस्टर पोखरा भएको थिए, त्यति बेला पनि अफर आएको थियो न आएको होइन, तर पनि म आफ्नो ब्यवसायीक हिसाबले गर्दा म आउन सकेको थिईन तर म बल्ल २ वर्ष भयो यो क्षेत्रमा लागेको ।कस्को प्रेरणाले तपाई यो क्षेत्रमा लाग्नु भयो ?
- हैन, कस्को प्रेरणाले भन्दा पनि म पहिला देखिनै साथीहरु ले तिमीमा त्यो क्षमता छ भन्ने प्रेशरले पनि म यो क्षेत्रमा आएको र प्रेरणा भनेर उहालेनै दिनुभएको छ भन्ने चाही कोहि पनि हुनुहुन्न ।
तपाई अभिनित फिल्म बर्षात जुन गत साताबाट प्रर्दशनमा आएको छ, फिल्म नर्हेनुभएको दर्शकलाई तपाइको क्यारेक्टरको बारे बताईदिनुहोश न ?
- दर्शकलाई म धन्यवाद दिन चाहन्छु, फिल्म लाई माया गरेर, निर्मल सेन्चुरी लाई माया गरेर उहाले फिल्म सफल बनाई सक्नु भएको छ । मलाई पनि धरै राम्रो रेस्पोन्स पनि आएको छ । त्यसले गर्दा त्यसमा मैले चाही न्याय के गरेको छु भने, मेरो लबर ब्वायको क्यारेक्टर छ प्लस बर्षात मुभी भनेको एउटा त्रिकोणात्मक कमेडी मुभी हो । मैले मेहनत गरेको छु र त्यो काम गरेको क्षणबाट मैले अहिले सफलता पाएको छु । त्यसको शेय जान्छ हाम्रो दर्शकलाई जसले हल सम्म आएर र्हेनु भएको छ । र त्यसैले प्लिज बर्षात मुभी र्हेदिन आग्रह गर्छु
फिल्म बर्षात दर्सकले किन र्हेर्नु पर्छ होला ? नयापन के पाउछन् ?- र्हेनु पर्छ किन भन्दा पनि एउटा म्यासेज दिने फिल्म हो । नयापन भन्दा पनि बर्षात एउटा ब्यवसायिक हिसाबले निर्माण गरिएको फिल्म हो । तर निर्मल सेन्चुरी तपाइको एउटा सदस्यले कस्तो काम गरेको छ त पात्र लाई न्याय दिएको छ कि छैन त भन्नलाई पनि फिल्म र्हेनु पर्छ ।
नेपाली फिल्म ब्यवसायिक असफल भैराखेका छन् त्यसको कमजोरी के हो जस्तो लाग्छ तपाइलाई ?
- नेपाली फिल्म किन असफल भन्नुहुन्छ भन्दा बिकृति र नया टेण्ड भन्दै बजारमा भल्गर ग्लामर टाईपको जुन फिल्म बनेको छ त्यसलाई रोक्नको लागि पनि बर्षात फिल्मले म्याटर अवस्य दिन्छ तपाई स परिवार आफ्नो दिदि भाई बैनी बुबा आमा सबै बसेर फिल्म र्हेन सख्नु हुनेछ । त्यसले गर्दा मैले के भन्छु भने यी र यस्ता फिल्म बनेको अवस्थामा बर्षातले केहि न केहि परिर्माजन र सफलता दिन्छ होला जस्तो मलाई लाग्छ ।
तपाई एउटा कलाकारको हैसियतले नेपाली फिल्म नचल्नु को कारण के लाग्छ ?
- नेपाली फिल्म नचल्नुको कारण अहिलेको समयमा हामीहरुको कमजोरी हो, जति पनि चलचित्र क्षेत्रसंग सम्बन्धित छन किन भन्दा पहिलेको तुलनामा अहिले फिल्म राम्रो बनेको हो । तर पहिले नेपाली फिल्म ५१/१०१ औ दिन मनाउथे तर अहिले चाही यो अवस्था छैन एक हप्तामा फिल्म ३/४ ओटा जुधेको हुन्छ यो अवस्थामा फिल्म चेंन्ज भै राखेको हुन्छ । ब्यबसायिक हिसाबले पनि सफलता छैन यसमा के भनौ हाम्रो चलचित्र क्षेत्र सम्बन्धित मान्छेहरुकै कारणले गर्दा यस्तो भएको हो ।
नेपाली फिल्ममा नया अनुहारको प्रवेश धेरै नै भएको छ के भन्नु हुन्छ ?
- नेपाली फिल्ममा नया अनुहार को प्रवेश भएको छ । अवस्य पनि त्यो ठाउँमा निर्मल सेन्चुरी लाई दर्शकले माया दिएर सहयोग गरेर मलाई स्टाबलिस बनाउनु हुन्छ भन्ने मैले सोचेको छु । त्यसै गरि सफलता मैले पाएको जस्तो लाग्छ किन कि दर्शकले यति धेरै साथ दिनुभएको छ र फिल्मले राम्रो ग्रस गरेको छ र निर्मल सेन्चुरी ले केहि गर्न सक्छ भन्ने मैले प्रुभ गरिसकेको छु । दर्शकहरु को माया पाएको हुनाले पनि त्यसैले नया अनुहारले पनि केहि गर्न सक्छन भन्ने लाग्छ ।अहिले सम्म कति नायक / नायिका संग काम गरिसक्नु भएको छ ?
- मैले नेपाली चर्चित नायिका रेखा थापा देखि लिएर नेपाली फिल्म स्टार राजेश हमाल एक्सन हिरो श्री कृष्ण श्रेष्ठ नेपालको प्राए कलाकार संग काम गर्ने मौका पाइरहेको छु । केहि दिन अघि मात्र मैले प्रमोद भण्डारी ज्यु को "नतिजा" भन्ने फिल्ममा काम गरे त्यस्तै तुलशी बास्कोटाको फिल्म "नेपाली भुमी" गर्दै छु । चलचित्र क्षेत्रमा नाम चलेका स्टार देखि लिएर सबै संग काम गर्ने मौका पाइसकेको छु ।
कुन नायिका संग -संगै काम गर्ने इच्छा छ त ?
- एउटा कलाकार भैसकेपछि हरेक किसिमका र्आटिस्ट संग काम गर्नुपर्ने हुन्छ । त्यसैले गर्दा म यहि संग काम गर्छु भन्दा पनि, जस्तै करिस्मा जी संग काम गरे, रेखा थापा संग भै हाल्नु भयो । त्यसले गर्दा पनि फिल्म क्षेत्रमा नया अनुहार पनि हुनुहुन्छ त्यो बाहेक मलाई निशा अधिकारी संग संगै काम इच्छा छ ।
बर्षात को पब्लिसिटी मा कत्तिको हिड्नु भयो ?
- बर्षात मुभी मोफसलमा चलेको छ तर मेरै कार्य व्यस्तताका कारण फिल्म सुटिंङको कराणले हिड्न सकिन । बर्षात को युनिट संग पनि हिड्ने कुरा भएको थियो तर मेरो व्यस्तताले गर्दा बर्षात को पब्लिसिटीमा त्यति हिड्न पाईन म ।
तपाई आफु फिल्म क्षेत्रमा नया हुनुहुन्छ र फिल्म आफै निर्माण पनि गर्नु भएको छ, कत्तिको गाहर्यो भयो फिल्म निर्माण गर्न ?
- फिल्म क्षेत्रमा फिल्म खेल्न, बनाउन भन्दा पनि चलाउन गाह्र्याे छ । तर मैले के हौसला पाए भन्दा धौलागिरी लगायत सम्र्पुर्ण नेपाली फिल्मका दर्शकले मलाई यति हौसला दिनु भयो बर्षात लाई र त्यस्तै गरि फिल्म "आई लभ यु टु" लाई पनि अवस्य पनि माया गर्नु हुन्छ । बेनीको साथीहरु संग पनि च्यारिटी शो आयोजना गर्ने कुरा भैराखेको छ, अशोज वा कातिक को बिचमा यस क्रममा बेनीका दर्शक साथीहरुले मलाई साथ दिनुहुन्छ र भोलिको दिनमा पनि निर्मल सेन्चुरी लाई यस क्षेत्रमा टिकाई राख्नु हुन्छ भन्ने आशा राखेको छु ।
विदेश तिर फिल्म चलाउने जुन ट्रेन्ड नै बसेको छ, त्यसका लागि के सोच्नु भएको छ ?
- अलरेडी, अर्काे महिना देखि कोरिया ,स्पेन पर्चुगल बहराइन, यु.के.,मलेसिया र कतारका लागि लगभग लगभग फाइनल भैसकेको छ । अवस्यपनि विदेशका लागि फस्ट शो विदेशमा रिलिज गरेर मात्र नेपाल मा रिलिज गर्ने छु ।
अन्तमा दर्शक, शोर्ता लाई केहि भन्न चाहनु हुन्छ फिल्म बर्षातको बारेमा ?
- बर्षात फिल्म तपाइको आफ्नै ठाउँमा चलिराखेको छ । नर्हेनु भएको दर्शकलाई पनि अवस्य पनि हल सम्म गएर र्हेरी दिनुहुन यो आग्रह म गर्न चाहन्छु । तपाईकै कलाकार म निर्मल सेन्चुरी अभिनित फिल्म र्हेरीदिनु होला र मेरो कमि कमजोरी औलाई दिनु होला अनि भोलिका दिनमा मलाई सजिलो हुने छ । यो फिल्म क्षेत्रमा तर्पाइले कमन दिनु भयो भने अवस्य पनि मैले सुधार गर्ने मौका पाउने छु ।
( निर्मल सेन्चुरी संग को कुरा धौलागिरी कै नं :१ फिल्मी प्रोग्राम रेडियो म्याग्दी बाट सनिबार ११:१५ मा प्रसारण हुने सिनेमा डायरी अन्तरगत को प्रोग्राम MOVIes buzzz ( मुभिज बज ) मा सुन्न सक्नु हुन्छ । )

0 comments:
Post a Comment