123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:23 PM
0

२०६९-०५-२०
फिल्मी अपडेट

 इन्डो क्यानेडियन पोर्नस्टार सनी लियोन बलिउड फिल्म जिस्म–२ मा अभिनय गरेदेखि नै चर्चित रहँदै आएकी छिन् । सनी पोर्न फिल्मका लागि मात्रै नभएर सुन्दर अनुहार, आकर्षक जीउडाल, मीठो बोली र व्यबहारका कारण समेत परिचित छिन् । उनीसँग धन पनि प्रशस्तै छ ।

सनीले हालै आफ्नो तेस्रो बलिउड फिल्ममा साइन गरेको खबर बाहिर आएको छ । सनीले भारतको कर्नाटक राज्यको कन्कड भाषाका निर्माता के । मान्जूसँग उनको पहिलो हिन्दी फिल्मका लागि साइन गरेकी हुन् । जसका लागि सनीले डेढ करोड भारतीय रुपैयाँ लिएको जनाइएको छ । उक्त फिल्मको सुटिङ भने अर्को वर्षबाट हुने जनाइएको छ । निर्माता मन्जूले उक्त फिल्म हिन्दीका साथ कन्कड भाषामा समेत निर्माण हुने जनाएका छन् ।

अहिले भने सनी एकता कपुरको फिल्म रागिनी एमएमएस–२ मा व्यस्त रहेकी छिन् । जसबाट समेत सनीले भारी रकम बुझेको जनाइएको छ ।

0 comments: