२०६९-००६-१२
फिल्मी अपडेट्,काठ्माण्डौ
चलचित्र "दवदवा" अव प्रदर्शनको लागि तयार भएको छ । पौष १३ चलचित्रको प्रदर्शन मिति तय गरेको यस चलचित्र "दवदवा" अल नेपाल एकैसाथ रिलिज हुने भएको छ ।

यसअघि चलचित्र "भैहाल्छ नि" चलचित्र निर्देशन गरिसकेका निर्देशक एम एस अग्रजको यो चलचित्र "दवदवा" भने पृथक रहेको बताउँछन । निर्देशक अग्रजका अनुसार समाजले युवाको मर्म नबुझ्दा कसरी युवा अपराधिक गतिबिधीमा सामेल हुन पुग्छन भन्ने बिषयमा ‘दब्दबा’ केन्द्रित छ ।"
यसै चलचित्र मार्फत चर्चित रडियो समाचार वाचिका तथा लोक गायिका कोमल ओलीको समेत ससक्त अभिनय रहेको चलचित्र "दब्दबा"मा निर्देशक अग्रज स्वयंकै लेखन् रहेको छ ।
चलचित्र "दवदवा" मा बिशाल पोखरेल, आर्जु अधिकारी, बिरास बाबु शाही, सुबास चन्द्र कार्की, गणेश उप्रेती लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
0 comments:
Post a Comment