२०६९-०६-०५
फिल्मी अपडेट ,काठ्माण्डौ
नायिका सुश्मा कार्कि हट एन सुन्दरी र नौटन्की नायिका ।
तर यिनै हट एन सुन्दरी नायिका सुष्मा कार्की अहिले ब्यस्त नायिकाको सुचिमा पनि पर्छिन अब यिनै बेस्त नायिकाको बेस्तता अब विस्तारै घट्ने भएको छ कारण उनि अहिले आफ्नो चलचित्रको हरेक सुटिङमा आफ्नो प्रेमिलाई सँगै च्यापेर हिड्ने गर्छिन च्यापे मात्रै त हुने थियो नि यी नायिकाले
सुटिङ स्पटमा नै प्रेमी सँग जिस्किन र चुम्बन दिनथाले पछी चलचित्र सुटिङ युनिट लगायत आसपासकाले सित्तैमा नायिका सुश्मा र उनको प्रेमिको चलचित्र हेर्न थालेपछी अबस्था के भो होला तपाइँ आफै बिचार गर्नुस ।

चलचित्र ‘वार’ सुटिङ कोलागी टिकापुर पुगेको निर्माता सुवोध भट्ट सहित उनको ६० जनाको टिमलेले नायिका सुश्माको यस्तो चर्तिकलाले काम गर्ने बाताबाराण अशहज बनेको भन्दै नायिका सुश्मा कार्किलाई चलचित्र बाट निस्कासित गर्नस बरु हामि अहिले सम्म सुटिङ गरेको भाग बरु फेरी बिना ज्याला गर्दिनेछौ भनेर यूनिटले भने पछी निर्माता सुवोध भट्टले नायिका सुष्मा कार्कीलाई चलचित्र वाट निस्कासित गरेको छ ।
निर्माण पक्ष्यले नायिका सुश्मा कार्की र उनको प्रेमी अनि भाईलाई काठमाण्डौ देखी टिकापुर कारीब बिश हजार रुपया खर्च गरि जिप रिजर्भ गरेर लगेका थिए पनि उनको प्रेमी अनि भाईलाई निर्माण टिमले नै त्यहाँको सम्पुर्ण खर्छ भेहोरेको थियो निर्माण पक्ष्यका अनुशार ।
0 comments:
Post a Comment