123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:18 PM
0
२०६९-०५-२६
प्रणप सुबेदी


सचिनराज अमात्यको निर्देशनमा तयार भएको चलचित्र ‘आई ,एम ,इन लभ’ को छायांकन सकिएको छ ।
अनु शाह र बाबु बोगटीको अभिनय रहेको यस चलचित्रको टिमले आज इन्ड कल्याप पार्टि तथा  पत्रकार भेटघाट को कार्यक्रम आयोजना गर्‍यो राजधानिको सुनधारा स्थित एक रेस्टुरेण्ट मा ।
I am in Love
उक्त कार्यक्रममा  नायक बाबु बोगटी ठिक समयमा आए पनि नायिका अनु शाह भने लगभाग कार्यक्रम सके पछी मात्र पुगिन र उनले आफ्नो र चलचित्रको बारेमा पनि भन्न भ्याईन । "चलचित्रमा म लिड मा छु र यो चलचित्र बाट मैले ठुलो आश गरेको छु" नायिका शाहले कार्यक्रमलाई संमबोदन गर्दै भनिन ।

कार्यक्रम मा चलचित्र का सोलो नायक बाबु बोगटी आफ्नो र चलचित्रको बारे एसो भन्छन ।   चलचित्र ट्र्याङगुलर लभ स्टोरी हो र यसमा मेरो र अनु बिचको प्रेम कथा यसमा समेटिएको छ  ।
चलचित्र ‘आई ,एम ,इन लभ’ को हाल इडिटिङ को काम अन्तिम चरणमा पुगेको छ र चलचित्र अब कार्तिक  गते बाट देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ ।
चलचित्र ‘आई ,एम ,इन लभ’ लाई निर्माण गरेका छन विष्णु बस्नेत ले भने चलचित्र लाई डिस्टर्ब्युट को जिम्मा लिएका छन निर्माता गोबिन्द शाहिले ।

           चलचित्र ‘आई ,एम ,इन लभ’ का निर्माता विष्णु बस्नेत


 चलचित्र ‘आई ,एम ,इन लभ’ का निर्माता विष्णु बस्नेत वितरक गोबिन्द शाही

  चलचित्र ‘आई ,एम ,इन लभ’ का निर्देशक सचिनराज अमात्य

0 comments: