123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:38 PM
0
२०६९-०६-०५
प्रणप सुबेदी ,काठ्माण्डौ


पछिल्लो समय नेपाली चलचित्रहरुमा अङ्रेजी शब्द बाट नाम राख्ने चलन बढेको छ , सायद  अङ्रेजी बाट नाम राख्यो भने चलचित्र चल्छ भनेरहोला । चलचित्र "चपली हाईट" ले पाएको सफलताले पनि होला सायद सबैले अग्रेजी नाम नै राख्न उत्सुक भएका तर भन्दीहालौकि अग्रेजी नाम को धेरै चलचित्र हरु डब्बा  पनि भएका छन  चलचित्र "माइ लाईफ" , "द गेम" ,"फुलस्टप" आदी । यि त भए मध्यम ब्यापार गरेका चलचित्रहरु अब कुरा गरौ आउने वाला  चलचित्र हरुजो अग्रेजी नामले बनेका छन चलचित्र  "लभ यु म्यान्", "ब्ल्याक डाएरी" , "ब्ल्याक नाइट" , "आ यम इन लभ" , "माइ ब्रदर" , आदी यि सबै सिघ्र प्रदर्शनमा आउने चलचित्रहरु अब एउटा अनौठो कुरा गरौ सुटिङ नै सुरु नभएको चलचित्रले सुभ मुहुरत गर्दै हामी ३ महिना पछी  चलचित्र  घरको पर्दामा आउछौ भनेर नरिवल फुटाउँदै  सुभ मुहुरत गरे चलचित्रको र चलचित्र हो अग्रेजी नाम भएको नेपाली कथामा बन्ने  चलचित्र "भर्जिन"  ।  

नख्खु स्थित बिष्णु देबिको मन्दिरमा हिजो बिधिबत पुजा आजा गरि शुभ मुहुर्त गरि छायांकन सुरु  गर्‍यो। उक्त शुभ मुहुरत कार्यक्रममा चलचित्रको  टिमबाट सम्पुर्णको उपस्थिति रहेको थियो ।

ओम नम शिवाय फिल्मस को व्यानरमा किशोर सुव्वाको निर्देशन रहेको चलचित्र लाइ दिव्य शक्ति िसं को प्रस्तुति तथा लक्ष्मण रसाइलीको निर्माण रहने छ भने चलचित्र "भर्जिन" लाइ ३ महिना भित्र दर्शकमाझ ल्याउने निर्माण पक्षको दाबि रहेकोछ । दिपक रमणको संगित सुन्न सकिने यस  चलचित्रमा मुकेश आचार्य,कल्पना को जोडी हेर्न पाइनेछ ।

0 comments: