२०६९-०६-०३
प्रणप सुबेदी ,काठ्माण्डौ
चलचित्र निर्माता संघका अध्यक्ष राज कुमार राइले नेपालि कथानक चलचित्र "मेरो भ्यालेन्टाइन" को आज एक कार्यक्रमका बिच उक्त चलचित्रको पोष्टर र्सार्वजनिक गर्नुभयो ।

सफ्ट इमेज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा सुसिल श्रेष्ठको निर्माण रहेको चलचित्र मेरो भ्यालेन्टाइनको फर्ष्टलुक पोष्टर सार्वजनिक गरियो आज । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त पोष्टर र्सार्वजनिक गरिएको हो भने चलचित्र पत्रकार संघका पुर्व अध्यक्ष शान्तिप्रियले वटम क्लिक गरी प्रोमो र्सार्वजनिक गरेका थिए । कार्यक्रममा चलचित्र निर्देसक सुरज शुव्वा नाल्वो , कलाकारहरु वावु वोगटी,निशा अधिकारी,स्वतन्त्र प्रताप शाह र सुमिता ढकालको पनि उपस्थिति रहेको थियो ।
0 comments:
Post a Comment