123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:33 PM
0

२०६९-०५-२८
राज सुबेदी

यसअघि जिन्दगानी दर्पणछाया र  "हाम्रि चेली" निर्देशन गरीसकेका निर्देशक मनिष पन्थ को अहिले निर्माण हुँदै गरेको चलचित्र "डिभोर्स" को सुटिङको दौरान आज एउटा घटना घट्यो  । चलचित्र को सुटिङको क्रममा आज  दिउँसो बुटवलको हिल पार्कमा दोन्दको दृश्य खिच्ने क्रममा  चलचित्रका  खलपात्र आभास अग्रहरी लाई हातमा ठुलै घाउ लाग्न पुग्यो भने उनको डेढ तोलाको सुनको ब्रासलेट पनि हराएको खबर फिल्मी अपडेटका लागी बुटवल सहकर्मी राज सुबेदिले जनाकारी दिनु भयो ।
कारीब ७५% काम सकिसकेको चलचित्र "डिभोर्स" को यो घटना पहिलो हो । निर्देशक मनिश पन्तले फिल्मी अपडेटसँग भने "मेरो अहिले सम्मको  फिल्मी कारीएरमा यस्तो  घाटना पहिले कहिले पनि भएको थिएन यो नै पहिलो हो र सायद यो नै अन्तिम पनि हो ।"

उक्त सुटिङ्को क्रममा चलचित्र "डिभोर्स" का नायक किशोर श्रेष्ठ नायिका बिनिता रम्तेल ,बिना थापा  लगायतका कलाकार सुटिङ सेट्मा थिए ।
2.jpg
चलचित्र  "डिभोर्स" मा किशोर श्रेष्ठ र बिनिता रम्तेल मुख्य भुमिकामा देखिने छन् । किशोरले यस अघि चलचित्र रावण र नाईट कुईनमा अभिनय गरीसकेका छन् ।  श्री नगर फिल्मस्को व्यानरमा निर्माण हुने  यो चलचित्र मनिष पन्थ को तेस्रो चलचित्र हो । 

0 comments: