२०६९-०६-०५
फिल्मी अपडेट काठ्माण्डौ
दिदी झै बलियुडम कारीयर बनाउन नसकेपछी नायिका मनिशा कोईरालाका भाइ सिदार्थ कोईराला नेपाल फर्केर नेपाली चलचित्रमा काम गर्ने भएका छन ।
कारीब १४ बर्श बलियुडमा आफ्नो कारीयर बनौन मेहेनत गरेका सिद्धार्थ "मेघा"नामक नेपाली कथानक चलचित्रम नायकको रुपमा देखिना लागेकछन
।
केहि समय देखि काठ्माण्डौमा नै बसोबाश गर्दै आएका सिद्धार्थ चलचित्रमा बिजनेश म्यानको भूमिकामा देखिने भएकाछन ।
सम्झना उप्रेती रोनियारले निर्देशान गर्ने यस चलचित्र तिहारको लगत्तै फ्लोरमा जाने भएको छ भने नायककोरुपमा सिद्धार्थ पक्का भएको खबर फिल्मी अपडेटलाई प्राप्त भएको छ ।
0 comments:
Post a Comment