२०६९-०६-०१
प्रणप सुबेदी ,काठ्माण्डौ
नेपालि चलचित्र रजतपटमा चलेका दुई नायक द्वय भुवन केसी र दिलिप रायमाझीको आज जन्म दिन परेको छ । सदबाहार नायक भुवन के सी को ठिक उमेर भने अनुमान गर्न गाह्रो छ उनि कति पुगे भन्ने कुरामा यकिन गर्न सकिदैन र फिल्मी अपडेटले उनीसंग बुझ्न खोज्दा कुनै प्रतिक्रिया आएन । तर सामाजिक संजाल र उनले दिएका अन्तरबार्ताहरु हेर्ने हो भने र तेसैलाई आधार मान्ने हो भने wikipedia का अनुशार उनि अहिले ५५ वर्ष को भए र आज उनले कसरि जन्मदिन मनाउँदैछन भने बारे पनि हामि अनविज्ञ छौ तर यता नायक दिलिप रायमाझीले भने आज तिजको दरखाने दिन परेको र आफ्नो जन्म दिनको दिन परेकोले आज घरमा नै दिदि बहिनि तःता परिवार संग बसेर नै जन्म दिन मनाउने भएका छन् । करिब ८० ओटा भन्दा बढी चलचित्र र थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका नायक दिलिप रायमाझिले आफ्नो उमेर भनि खुलाउन चाहेनन् ।

उनि भन्छन "यसपालिको मेरो जन्म दिन यादगार बन्नेछ किनकी म आज पहिलो पटक जन्म दिनको केक काट्ने छु र मैले अर्डर पनि गरिसके" उनले फिल्मी अपडेट संग टेलिफोन बार्तामा भने । बिहान देखिनै खुशीको मुद्रामा रहेका नायक दिलिप रायमाझीलाई फिल्मी अपडेट को तर्फ बाट जन्म दिनको लाखौ लाख सुभकामना ।

0 comments:
Post a Comment