२०६९-०५-२६
प्रणप सुबेदी
नेपाली चलचित्र बजार मा एउटा आशा बोकेको अर्को चलचित्र हो नेपाली कथानक चलचित्र "खोज" यसअघी भाद्र २९ गते रिलिज हुने भनिएको चलचित्र "खोज" ले आफ्नो प्रोमोसनमा पनि उत्तिकै ध्यान दिएको छ । तर चलचित्र को रिलिज मिती भने अब असोज १२ गते लाई पक्का भएको छ । यस चलचित्र "खोज" लाई निर्माता लक्ष्मी प्र ढकालले निर्माण गरेका हुन भने चलचित्र "खोज" लाई किशोर ढकालले निर्देशन गरका हुन । फिल्मी अपडेट लाई प्राप्त भएको जानकारी अनुसार चलचित्र निर्माता संघ र चलचित्र संघ कार्यदल संगको समझदारिमा चलचित्रलाई असोज १२ मा प्रर्दशन मिती दिएको हो । र चलचित्र "खोज" लाइ असोज १२ मा रिलिज गर्दा फाइदा हुने पनि देखिएको छ ।

एसै चलचित्र को केहि तस्बिर हरुको एक झलक एकपटक हेरौन त >
केहि साता अघी चलचित्र "खोज" को टिमले लालितपुरमा रहेको एक अनाथ आश्रमलाई सहयोग गर्दाको झलक ।
चलचित्र "खोज" को सम्पुर्ण टिम याद ताजा गरौन तस्बिरमा कैद
चलचित्र " खोज " को कमेडी पात्र गोपाल नेपाल उर्फ {छन्दे}
बिराज भट्ट कल्पना शाहि सुमन सिङ आदि कलाकारको अभिनय रहेको यस चलचित्र ले रार्मो सफलता प्राप्त गरेने चलचित्र बिश्लेसकहाँरु ब ताउँछन । चलचित्र खोज को सम्पुर्ण टिम लाई फिल्मी अपडेट को तर्फबाट शुभकामना ।







0 comments:
Post a Comment