२०६९-०६-०७
प्रणप सुबेदि,काठ्माण्डौ
विजय केरुङको निर्देशनमा तयार भएको चलचित्र ‘तिमीले दिएको माया’ ले हल पाएको छ ।
निर्माण समयको कारीब २ बर्ष पछी यो चलचित्रले आफ्नो प्रदर्शनको मिती तय गरेको हो । चलचित्रमा नायक राज तिमल्सिना , सुवास मेचे, निता ढुंगाना, सुनिल थापा, रामचन्द्र अधिकारीका साथमा नव प्रस्तुतिका रुपमा दीक्षा भण्डारीले चलचित्र ‘तिमीले दिएको माया’ मा पाईला टेकेकी छिन ।
गित संगीत बलियो रहेको यस चलचित्रले राम्रो ब्यापार गर्नेमा ढुक्क देखिन्छ निर्माण टिम ।
संगीतकार महेश खडकाको संगीत रहेको यस चलचित्र ‘तिमीले दिएको माया’ मा सम्भु साप्कोटाको छायान्कन,गोबिन्द राइ र कबिराज गहतराजकोको नृत्त्य निर्देशन को साथमा राम/जनकको दोन्द निर्देशान हेर्न पाईने यस चलचित्र अब मंसिरको पहिलो साताबाट देशभरका हलमा लाग्ने भएको छ ।

0 comments:
Post a Comment