123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:08 PM
0
२०६९-०५-२१
फिल्मी अपडेट


इन्डो क्यानेडियन पोर्नस्टार सनी लियोन बलिउड फिल्म जिस्म–२ मा अभिनय गरेदेखि नै चर्चित रहँदै आएकी छिन् । सनी पोर्न फिल्मका लागि मात्रै नभएर सुन्दर अनुहार, आकर्षक जीउडाल, मीठो बोली र व्यबहारका कारण समेत परिचित छिन् । उनीसँग धन पनि प्रशस्तै छ ।  

प्रसँग बदलौं
केही पत्रीकामा नाङ्गो फोटो खिचेको भन्दै बिग बोस को सो हुँदै बलिउडमा मा पाइला टेकेकी पोर्न स्टार तथा नायीका सन्नी लियोनीमाथी समाजमा अश्लिलता फैलाएको भन्दै सिजेएम अदालतमा मुद्दा दायर गरिएको छ ।

भारतको कानुनको धारा १५६(३) अनुसार एक वकिलले उनीमाथी मुद्धा दायर गरेका हुन् । वकिलले सन्नीसँगै डडेबोनियर, मेक्सिम, सरस सलिल र स्मार्ट लाइफ नामक पत्रिका माथी पनि उजुरी गरेका छन् । उक्त पत्रिकामा नाङ्गो फोटो छाप्ने मोडेल तथा नायीकाहरूमाथी पनि मुद्धा दायर गरेका छन् । दायर गरेको मुद्धामा वकिलले यी पत्रीकाहरू हेर्दा मानिसमा कामोत्तेजना उत्पन्न हुने र युवापिडी भ्रष्ट र दुराचारी हुने आरोप लगाइएको छ। पत्रिकामा छापिने नाङ्गो फोटोले अश्लिलतालाई प्रसय दिने र महिमामाथी दुर्व्यवहार तथा अपाराधीक गतिविधी बढ्ने बताइएको छ ।
यता अदालतले प्रतिवादीसँग बयान लिनको लागी ११ अक्टुवरको मिति तय गरेको छ ।


Join Our Facebook !!!




0 comments: