२०६९-०५-२६
प्रणप सुबेदी
सोमबार प्रधानमन्त्री बाबुराम भट्टराईलाई ७० बुँदे मागपत्रमा बुझाईएको छ सो माग पत्र मा नेपाली चलचित्र को बजार खस्कदै गईरहेको र चल्;अचित्र को ब्यपार राम्रो नबह्एको अवस्थामा नेकपा-माओवादी ले सो कुरालाई मध्यनजर गर्दै हिन्दी र अंग्रेजी चलचित्रलाई नेपालमा प्रदर्शन मा रोक लगाउनु पर्ने माग उल्लेख गरिएको छ ।
'साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदुषण र अतिक्रमणको अन्त गरियोस् । सबै प्रकारका हिन्दी र अंग्रेजी छाडा सिनेमा, भिडियो र पत्रपत्रिका आयात र विक्री वितरणमा रोक लगाइयोस् ।' माओवादी बारीस्ठ उपाध्यक्ष सीपी गजुरेलको एक टोलीले बुझाएको उक्त ज्ञापन पत्रको राष्ट्रियता अर्न्तगतको ११ नम्बरको बुँदामा यसप्रकार उल्लेख भएको थियो ।

स्रोतका अनुशार टोलीले बुझाएको उक्त ज्ञापन पत्रको मनन गर्दै प्रधानमन्त्री भट्टराईले केही माग तुरुन्तै पूरा गर्न सकिने बचन दिनु भयो भने केहि जनता को पक्षमा भएको बताएका थिए ।
0 comments:
Post a Comment