123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

2:57 PM
0

२०६९-०६-१३
प्रणप सुबेदि,काठ्माण्डौ

नेपालि कथानक चलचित्र 'समय' ले आज आफ्नो चलचित्र को पोस्टर ,अडियो ,र प्रोमो सार्बजानिक गरेको छ . ।

नायिका तथा निर्मित्री मौषमी शेन मल्ल कि आमा भद्र कुमारी शेन प्रमुख अथितिको रुपमा उपस्थित थिईन  भने बिसेष अतिथिको रुपमा रास्ट्रिये फुटबल टिमका कप्तान सागार थापा उपस्तित  रहेको उक्त कार्यक्रममा सागर थापाले प्रोजेक्टरको स्विच अँन गरेर प्रोमो देखाएका थिए  ।
र संगै नायिका मौषमी शेन कि आमा भद्र कुमारी शेन ले पर्दा हटाई पोस्टरको सार्बजानिक गर्नु भएको थियो  
चलचित्र निर्देशक समाजका अद्क्ष्य बिमल पौडेल ,चलचित्र निर्माता संघ का अद्क्ष्य राजकुमार राइ र चलचित्र प्राबिधिक संघ का अद्क्ष्य मनोज के सी र महिला चलाचित्र मन्च कि अद्क्ष्य रुपा राणा  लगायत चलचित्र "समाय" का सम्पूर्ण टिमले चलचित्र को औडियो पनि बिमोचन गरे    ।



चलचित्र 'समय' को खास कुरा भन्नु पर्दा चलचित्रमा अभिनेत्री मौशमि शेन  मल्लको छोरा बिक्की मल्ल पहिलोपटक ठुलो पर्दामा देखिन लागेका छन  ।

निर्माता सन्देश श्रेष्ठसंग  र अभिनेत्रि मौषमी मल्लको संयुक्त निर्माणमा तयार भएको चलचित्र   दुई जनेरेशनको कथामा आधारित रहेको कुरा निर्माता सन्देश श्रेष्ठले फिल्मी अपडेट संग भने हो ।





0 comments: