123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:01 AM
0

२०६९-०५-२७
प्रणप सुबेदी


बलियुडमा आफ्नो भाग्गे बलियो देखेर होला अहिले कलीयुडका नायक ,नायिका सपनाको शहर भारत को मुम्बई तिर हानिने गर्छन । एस्तै भारत तिर गएर आफ्नो कारीयर बनाउन खोजने नेपाली कलाकार औंलामा गन्न सक्नेछन ।
नायिका निरुता सिंह ,नायिका उषा पौडेल र नायक निखिल उप्रेती हाल मुम्बईमा बशेर बलियुड्मा छिर्ने कोशीस गर्दैछन । नायक निखिलको कुरा गरौ  नायक   निखिललाई नेपालामा नचिन्ने कमै होलान याक्सन नायकको रुपमा   नेपालामा परिचित नायक निखिल लाई मुम्बईमा सिमित कलाकार र नेपालिहरुले बाहेक अन्यले खासै चिन्दैनन र उनले मुम्बईमा बशेर खासै केहि उपलब्धी पनि हासिल गएका छैनन बेला बेलामा नेपालामा उनको तरिफ सहितको खबर पनि सुना नपाएका हैनउ तर खै अझसम्म पनि हामिले उनलाई कुनै हिन्दी चलचित्रम़ा हेर्न पाएका छैनउ।
त्यस्तै नायिका निरुता सिङ को कुरा गरौ नेपाली चलचित्रमा निर्देशक तुलशी घिमिरे को चलचित्र बाट  नेपालि रजतपटमा प्रबेश गरेकी नायिका हाल भारत तिरै छिन । आफ्नो अर्को सोख इन्टेरियर डिजाइनिङ कोलागी भारतमा  सिक्न भनेर गएकी नायिकले नेपाल फर्कन बिर्शिन उनि नेपाल घुम्न चाहिँ कहिलेकाहिँ  आउने गर्छिन पछिल्लो क्रममा केहि महिना अगाडी नेपाल छिरेकी नायिका निरुता अहिले पुन भारत पुगी सकिन  ।
अब अर्की नायिकाको नाम लिऊ नायिका उषा पौडेल नेपालमा केहि चलचित्रमा अभिनय गरे पछि मुम्वइ पसेर कहिले कहि भारतिय टेलिश्रृंखलामा देखिने गरेकि छिन यिनी । केहि समय अगाडि जय जय जय बजरंगबलि मा अभिनय गरेकि नायीका उषा पौडेल केहि दिन अगाडि मात्र सोनि च्यानल बाट प्रसारित टेलिश्रृंखला अदालत मा देखिएकि छिन ।
उनी द्धारा अभिनित नेपाली चलचित्र अल्झेछ क्यारे पछ्यौरि प्रर्दशनको तयारिमा छ । बलिउड का सिरियल मा जम्न संघर्ष गर्दै आएकि उषा लाइ बेला बेलामा बिभिन्न हिन्दि च्यानलमा देख्न सकिन्छ । उनको चाही केहि होला जस्तो छ बलियुड्मा ।  
आफ्नो अभिनय शैलीलाई निखार्न नाशकेपछी अनेकौ बाहना गर्दै नेपालि नायक,नायिकाहरु भारत तिर होमिने गर्छन र त्यहाँ पुन अरुको चाकरी गर्दै सानातीना रोलमा देखापर्छन र त्यसैमा खुशी हुन्छन । अध्ययन वा उपचार यि या यस्तै वाहनामा पुग्ने गर्छन् छिमेकी रास्ट्रा भारतमा । होला यीमध्ये केहि मात्र ले अलिकती भएपनि सफलता पाएका होलान तर यो सफलअता लामो समय सम्म टिक्ला त ? नायिका  करिष्मा मानन्धर, गौरी मल्ल, जल शाह, झरना बज्राचार्यले पनि भारतमा एकपटक होमिएका थिए संघर्षमा तर केहि गर्न सकेनन पुन फर्के नेपाल र कोई गए अन्तै ।  
यि सम्पुर्ण भए प्रतीनिधि पात्र अझ भाबी दिनमा को को काहाँ पुग्ने हो थाहा छैन आखिर किन नेपाली फिल्म इन्डस्टृले दिएको पारिश्रमिक कम भएर हो कि सुबिधा कम भएर कि मौका नपाएर ?  नेपाली चलचित्र रजतपटको अहिलेको खस्किदो अवस्थामा सबैको साथ चाहिने बेला नेपाली नायक नायिका यसरि अन्य देशमा जाने हो भने पछी "कलीयुड" भनेर हामिले इतिहासको पाना पल्टाउनु पर्ने हुन्छ ।

हामी यतिमात्र भन्छौ कि अभिनयमा पोख्त भएर जानु तपाईंले सफलता पक्कै पाउनुहुनेछ र जहाँ गयपनी नेपाली चलचित्र को सिमाभित्र रहनु होला ALL The Very Best । 

0 comments: