123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:35 PM
0

२०६९-०६-०२
फिल्मी अपडेट,चितवन

‘VISA Girl’ले  नारायणगढमा गर्‍यो पत्रकार सम्मेलन
   असोज १२ मा लाग्ने भो ‘भिजा गर्ल’ को भिजा

नेपालि कथानक चलचित्र भिषा गर्ल आगमी असोज १२ गते देखी देशब्यापि रुपमा प्रर्दशनमा आउने भएको छ । आज नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका सह निर्माता तथा नायक भिनय श्रेष्ठले सो जानकारी दिएका हुन । पत्रकार सम्मेलनमा नायिक ऋचा शर्माले पत्रकारहरुले सोधका प्रश्नको जवाफ दिनु भएको थियो ।

पत्रकार सम्मेलनमा सिनेमाको केही अंशहरु पनि प्रस्तुत गरीएको थियो । देशका युवाहरुको बिदेश प्रतिको मोह एबं महत्वकाक्षा एबं चाहानालाई प्रस्तुत गरीएको चलचित्र भिषा गर्ल बिशुद्ध सामाजिक कथाबस्तु बोकेको सिनेमा रहेको जानकारी गराइएको थियो ।
सिजि ईन्टरटेन्टमेण्टले निर्माण गरेको भिषा गर्ललाई प्रचण्डमान श्रेष्ठले निर्देशन गर्नुभएको छ । सिनेमामा भिनय श्रेष्ठ,ऋचा शर्मा, कर्मा, रेमनदास श्रेष्ठ,रिमा बिश्वकर्मा,सलोनी बिश्वकर्मा र मेनुका प्रधानको मुख्य भुमिका रहेको छ । सिनेमामा ५ वटा गित समेटीएको छ भने कालि प्रसाद बास्कोटा र कल्याण सिंहले संगीत

0 comments: