123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:44 PM
0

२०६९-०५-१६
प्रणप सुबेदी






फेरी झन्झट आई पर्‍यो नेपाली कथानक
चलचित्र "आइ यम इन लभ"लाई ।
प्रेम कथामा आधारित चलचित्र "आइ यम इन लभ" मा बाबु बोगटी र अनु शाह बिचको रोमान्सलाई हेर्न पाउने छन दर्शक हरुले । तर यो चलचित्र अहिले पुन फ्लोर मा झरेको छ ।
आफ़्नो सम्पुर्ण पोस्ट प्रोडक्शन कार्य सकाएर प्रदर्शन मिती समेत तय गरिसकेको चलचित्र "आइ यम इन लभ" को० फ़ेरि छायांकन भईरहेको जानकारी फिल्मी अपडेट लाई प्रप्त भएको छ ।
यसै बिशय मा चलचित्र का निर्देशक एसो भन्छन " चलचित्रमा थप दृश्यहरु आवश्यकता महशुस भएर हामिले पुन छ्यान्कन गरेका हौ " निर्देशक सचिन राज अमात्य।

"काठमाण्डौंका केहि ठाउ लगायत पोखराका को केहि स्थान को सुटिङ पछी हामी ४ दिनको काम सकी पुना पोस्ट प्रोडक्सन मा नै फर्कने छौ" निर्देशक अ्मात्य  । 

निर्माता बिष्णु बस्नेतले निर्माण गरेको यस चलचित्र आगामी असोज ५ गते प्रदर्शन मा आउने भएको छ ।

0 comments: