123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:36 AM
0

२०६९-०६-१३
फिल्मी अपडेट्,काठ्माण्डौ

बलियुड का नायक सलामान खानका करोडौ फ्यानहरु रहेकाछन । अबिबाहित यि नायक प्रेममा दुरभाज्ञ्शाली मानिन्छन । उनले मन पराएको मध्य न एश्रोया राए उनका हुन सकिन नत कटृना नै आफ्नो बनाउने सके ।

तेसैले आजकल यि नायक आफ्नो प्यारो कुकुर सँग खेलेर बश्ने गरेकाछन  । प्रेममा निरन्तर अशफल भएका यि नायक खानले आफ्नो ति अशफल प्रेमको याद गर्दै आफ्नो २ कुक्कुरहरुको नाम पनि मायाजान र मायासान राखेकछन ।

उनि दिन रात आफ्न यि दुई कुक्कुर मायाजान र मायासान  सँग खेलेर बिताउने गरेको कुरा श्रोतले खुलाएको छ ।
यिनको यो किशिमको हिम्चिमले उनको निकट बेक्त्ती हरु पनि दंग परेका छन ।
ल तपाईं पनि हेर्नुश यिनको थप बेबहार तस्बिरमा ।

0 comments: