123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:58 PM
0

२०६९-०५-२६
प्रणप सुबेदी

 इन्डो क्यानेडियन पोर्नस्टार यतिबेला मुम्बईमा घर खोज्न व्यस्त छिन् । भारतीय फिल्म जिस्म–२ बाट बलिउडमा प्रवेश गरेकी सनी सधैंको लागि मुम्बईमा बस्ने सोंच बनाउँदै छिन् । पोर्न फिल्म हुँदै बलिउडसम्मको यात्रा तय गरेकी सनीले अब बलिउड मै कदम बनाई राख्न नै मुम्बईमा बस्न लागेको अनुमान गरिएको छ ।

सनीले हालै आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा आफू मुम्बईमा घर खोज्न व्यस्त रहेको जनाएकी हुन् । उनले ट्वीटरमा आफूले मुम्बईमा घर हेरिरहेको भन्दै २ घर हेरेपछि आफू बस्ने घरको टुंगो गर्ने जनाएकी छिन् । त्यस्तै सनीले आफूले थप २ भारतीय उत्पादनको ब्रान्डएम्बेसडरको प्रस्ताव स्वीकार गरेको समेत जनाएकी छिन् ।

त्यस्तै अर्कोतर्फ सनीका पति डेनियल वेबर पनि बलिउडमा प्रवेश गर्ने सोचाईमा छन् । सनीका विजनेश पार्टन समेत रहेका वेबर चाँडै वलिउड प्रवेश गर्ने कुरा आएपनि त्यसबारेमा थप कुरा भने बाहिर आएको छैन ।

0 comments: