२०६९-००६-१२
फिल्मी अपडेट्,काठ्माण्डौ
नेपालि चलचित्र रजतपट सतिले सरापेको देशमा दु:ख बढी पईन्छ भनेको जस्तै कस्ले सरापेको हो नेपालि चलचित्र रजतपटलाई यहाँ हरेक हप्ता ३ देखी ५ वटा सम्म चलचित्रहरु प्रदर्शनमा आउँछन र एक हप्तामा पुन जसरि आए त्यसरी हराउँछन ।
लाखौ खर्छ गरेर यहाँ चलचित्रको प्रचार प्रशार गरिन्छ , तर कुनै-कुनै चलचित्रले त प्रचार प्रशारको लगानी समेत उठाउन सक्दैनन चलचित्र निर्माण को खर्चको त झन कुरै छाडौ ।
र अब नेपाली चलचित्र रजतपटमा एउटा चलचित्रले भने एउटा ठुलै प्रयोग गर्दैछ निर्माता सुधन धितालले आफ्नो चलचित्र "जय होस" लाई बिना प्रचार प्रशार प्रदर्शन गर्दैछन ।
रास्ट्रिये स्तरको एउटा निजि टेलिभिजनमा बाहेक अन्य कुनै पनि संचार माध्याममा नाम पनि सुन्न नपाईने यस चलचित्र "जय होस" ले आगामी १९ गते बाट आफ्नो प्रदर्शन थाल्दैछ ।
शम्भुजित बास्कोटाको संगित सुन्न पाईने यस चलचित्रलाइ डा घनश्याम खतिवडाले निर्देशन गरेको यस चलचित्रमा राजेश हमाल,बिराज भट्ट सौजन्य सुव्वा सुमिना घिमिरे आदी कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्र "जय होस" को यो बिना प्रमोशन र प्रचार प्रशार को प्रदर्शनको तयारि देख्दा फिल्मी अपडेट चलचित्र "जय होस"टिमलाई भन्न चाहन्छ जय होस चलचित्र "जय होस को ।

0 comments:
Post a Comment