123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:53 AM
0

२०६९-०५-१७
फिल्मी अपडेट

बलियुड कि हट नायिका बिपाशा को स्कर्ट तानियो । फिल्म "राज ३" को पब्लिसिटि र प्रमोसन का लागि चलचित्र "राज ३" का कलाकार इमरान हाशमी, विपाशा वाशु र इशा गुप्ता शुक्रबार अहमदबाद पुगेका थिए । विपाशालाई देखेर दर्शक एकदम उत्साहित बनेका थिए र उक्त क्रममा उनी दर्शकको भिडमा नै लड्न पुगेकी थिईन । पछी मात्र थाहा भयो कि बिपाशा को एक फ्यानले उनको स्कर्ट तान्न खोज्दा उनी भुँइमा नै पल्टिन पुगिन भनेर । यसै क्रममा उनले समाजिक सन्जाल
ट्वीटरमा यस्तो लेखेकी थिइन्, " हो म हिजो नराम्ररि लड्न पुगेँ र मलाइ दाहिने हातमा चोट लाग्न पुग्यो । तर आत्तिनु पर्दैन म अब एकदम ठिक छु । मेरो चिन्ता लिनु भएकोमा सबैलाई धन्यवाद छ । "
लभ यु माई डियर फ्यान्स ।

0 comments: