123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:39 PM
0

२०६९-०५-२७
प्रणप सुबेदी

EX3 र F3 दुईवटा क्यामेरा  प्रयोग गरेर आज चलचित्र "अप्स एन डाउन"को टाइटल गीतको छायांकनको सम्पन्न गरियो राजाधानिको खुलामञ्चमा थुप्रै दर्शकमाझ उक्त गितको छायांकन सम्पन्न गरियो भने चलचित्र को सम्पुर्ण छायांकन पनि आजै बाट सकिएको औपचारिक जानकारी फिल्मी अपडेट्लाई प्राप्त भएको छ ।
निर्देशक जनक खकुरेलले निर्देशान गरेको यस चलचित्रमा मदन गोपालको संगीत तथा शेखर ज्ञवाली को संगीत रहेको छ ।आजको उक्त कन्सर्टम ईङ्गल्यान्ड निवासी रक स्टार अलेक्सजेण्डर स्टोकोम्बे चलचित "अप्स एण्ड डाउन" को गीतमा ड्रमरको अभिनयमा गर्न आझ मात्र नेपाल प्रबेश गरेकाअ थिए ।  आयोजित उक्त कन्सर्टमा नायक  सुरज सिंह ठकुरी  र नायिका ॠचा सिंह  पनि सामेल भएका थिए ।
विधार्थीहरु अभिभावकको उचित मार्ग दर्शन पाए कसरी सही मार्गबाट उज्वल भविष्य तर्फ़ लम्कन्छन भन्ने सटिक तर गहकिलो कथा वस्तु रहेको चलचित्र  "अप्स एन डाउन" मसिर बाट सार्बजानिक प्रदर्शनमा आउने भएको छ ।

0 comments: