123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:55 PM
0


२०६९-०५-२३
रबी अधिकारी , चितवन सहकर्मी

भाद्र  २२ गते बाट  प्रदसनमा  आएको  चलचित्र  "फेसबुक" ले शुक्रबार ठिकै को ब्यापार गरे पनि शनिबार भने चलचित्र  "फेसबुक" ले धेरै राम्रो ब्यापार गरेको  सो चलचित्रका   वितरक मनोज राठीले  जानकारी दिनु भयो । नारायणघाट को इन्द्र देव चलचित्र  मन्दिरमा शनिबार मात्रै १ लाख भन्दा बढीको  ब्यापार गरेको  फिल्म हलका संचालक मुक्ति लाल पियाले जानकारी दिनु भयो । अहिलेका बेस्त अनि सफल  निर्दसक  सुरज  सुब्बा नाल्बो को निर्दसन रहेको चलचित्र  "फेसबुक" लाई नारायणघाटका दर्शकहरुले एकदमै मन पराएकाछन् , साचिकै सामाजिक संजाल फेसबुक बाट के कस्तो घटना सम्म हुन्छ अनि फेसबुक मा फेक आइडी बाट कसरि मान्छेलाई माया जालमा पर्न सकिन्छ भनेर
 देखाउन  खोजिएको सो चलचित्र "फेसबुक" साचिकै हेर्न लायक बनेको प्रतिकृया दिएका छन् अनि दर्शकहरुले Like  गरेका छन् ।


सुनिल कुमार थापा र झरना  थापाले निर्माण गरेको चलचित्र  "फेसबुक" मा
 झरना थापा, स्वतन्त्र प्रताप शाह, राजेश हमाल, सुनिल थपा, सुवासथापा, विल्सन बिक्रम राई ,सुमन गैरे आदिको अभिनय  रहेको छ । चलचित्र फेसबुकमा संगीत सुनिल वर्देवा, द्धन्द रोशन श्रेष्ठ छायाकंन संजय लामा, सम्पादन वनिश शाहको रहेको छ ।



Like IT On Facebook !!!



0 comments: