123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:54 PM
0
२०६९-०५-१६ सनिबार "राज सुबेदी"

हिजो शुक्रबारदेखि रिलिज भएको  चलचित्र 'फुलस्टप'ले शुक्रबार र सनिबार दुई दिनमा सन्तोषजनक ब्यापार गरेको छ ।  पछिल्लो रिलिज चलचित्रले पछिल्लो समय कुनै राम्रो बजार नलिएको अवस्था मा फुल स्टप को व्यापार सन्तोष जनक मान्नु पर्छ । हामीलाई प्राप्त जानकारी आएसम्म यसका निर्माता  बेनी ज्योति गुभाजुले  फुलस्टपको 'फुलस्टप-२' नामक सिक्वेल फिल्म पनि बनाउने बताएका छन् ।  चलचित्र 'फुलस्टप'ले सुरुका दुई दिन सन्तोषजनक ब्यापार गर्दा चलचित्रका प्रस्तुतकर्ता बेनी ज्योति गुभाजुले  फुलस्टपको सिक्वेल 'फुलस्टप-२' पनि बन्ने मिडियामा बताएका छन् । फुलस्टपको अन्त्य पनि सिक्वेल बनाउन मिल्ने हिसाबले गरिएको पनि बताईएको  छ ।

सिक्वेल बनाउनको लागि 'फुलस्टपले राम्रो सुरुवात गरेको कारद ले बनाउन खोजेको बताईएको छ  । पहिलो पटक सिनेमा निर्माण गरेका बेनीले चलचित्रमा कलाकार स्वरुप पनि काम गरेका छन् । सिक्वेलमा नायक, नायिका  को हुनेछन् भन्ने कुरा चाँहि खुल्न सकेको छैन  । उता  फलस्टपकी नायिका बिनीता बराल भने आफु अभिनित पहिलो चलचित्र 'चपली हाईट' र दोस्रो चलचित्र 'फुलस्टप'को नै सिक्वेल बन्ने कुरा भैरहँदा निकै खुसि छिन्  ।

बिनिता यो चलचित्रमा नेगेटिभ रोलमा रहेकी छन् । बिनिता अनौठो हत्याराको रुपमा भूमिका मा रहेकाले  धेरै दर्सक आश्चर्यमा परेका छन् । भिजेको साडी अनि नाच मा सेक्सी देखिने बिनिताको सेक्सी रंग  रातो हो। रातो सारी लगाएर क्लिभेज र छाती देखाउदा  रोमान्टिक भावना सिर्जना गर्न सफल बिनिताले त्यो फुलस्टपलाई मेटेर त्यसमा कमा लगाइसकेकी छिन् ।  प्रदर्शनरत चलचित्र 'फुलस्टप'को पहिलो दिनको अलनेपाल ग्रस कलेक्सन निकै कम रहेको र दोस्रो दिन औसत रह्यो काे बताईएको छ ।

0 comments: