123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:35 PM
0


२०६९-०५-३०
प्रणप सुबेदी काठ्माण्डौ


गायक संगीतकार तथा निर्देसक सँगम लिम्बु आफ्नो नया  यल्बम  “सेरोफेरो” को साथ मा नेपाली संगीत बजार मा देखा परेका छन ।र आज यसै यल्बमलाई संस्कृती पर्यटन तथा नागरिक उडेयन मन्त्री पोस्ट बहादुर बोगटिले  एक कार्यक्रमका बिच बिमोचन गरेका छन । राजधानीको जोरपाटी स्थित सामुदायिक सभा हलमा बिमोचन गरिएको यल्बम “सेरोफेरो” अब बजारमा  उप्लब्ध छ ।  


“सेरोफेरो” नामक   यल्बममा ५ वटा गीत हरु समाबेस छन भने एस  यल्बमको सम्पुर्ण गीतहरुको म्युजिक भिडियो पनि निर्माण गरेकाछन र यो नेपाली संगीतको बजारमा नौलो कुरा हो कोसैले पनि अझसम्म आफ्नो   यल्बमका सम्पूर्ण गितहरुको भिडियो बनाउने गरेका छैनन ।
तपाइको  यल्बम “सेरोफेरो” को सम्पूर्ण गीतहरुको भिडिओ पनि बनाउनु भ्एको छ तर प्रमोसनको लागी त एउटा मात्र  भिडिओ भए पुग्छ हैन र भन्ने   प्रश्नमा गायक  लिम्बु भन्छन ।
"संगीत सुन्दै  भिडीयोको मज्जा लिनको लागी मैले सम्पूर्ण गीतहरुको  भिडीयो  बनाएको हुं । म मेरो स्रोता र दर्सक लाई भ्रममा पार्न  चाहन्न तेसैले मैले ५ वटा गेतहरु कै  भिडीयो  बनाएको हुं । हो यसरी लगानी बढी हुन्छ र भयो पनि तर म मेरो स्रोतलाई  भ्रम मा पार्न चाहन्न त्यसैले  ।



गायक सँगम लिम्बु लाई फिल्मी अपडेटको तर्फबाट  हार्दिक बधाई तथा  शुभकामना यल्बम  “सेरोफेरो” कोलागी ।

0 comments: