123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:06 PM
0

२०६९-०६-०२
प्रणप सुबेदी ,काठ्माण्डौ


चपली हाईट गर्ल नायिका बिनिता बरालको आवाजलाई अब रेडियोमा पनि सुन्न सकिने भएकोछ ।
चलचित्र फुल्स्टप पछिल्लो चलचित्र हो नायिका बिनिताको र यो क्रम सँगै  अब उनी नायिकाबाट Radio jockey {रडियो प्रस्तोता } पनि बनेकी छिन । चलचित्र को पर्दामा  हैन उनि बास्तबिक जिवनको पर्दामा नै RJ बनेकी हुन   ।
गत भाद्र २७ गतेदेखी नायिका बिनिताले नेपाल वानवान  इन्नरनेट रेडियोमा ‘म सक्छु’ नामक कार्यक्रम सञ्चालन गर्दै आईरहेकी छिन् । एक घण्टाको उक्त कार्यक्रममा आरजे बिनिताले फिल्म क्षेत्रमा आफूले पाएको सफलता र कथा स्रोतासँग बाँड्ने गरेकिछिन् । यो कार्यक्रमले प्रेरणादायी सन्देश प्रवाह गर्ने बिनिताको कथन छ ।

ALL THE VERY BEST "RJ BINITA"

0 comments: