२०६९-०६-११
फिल्मी अपडेट्,काठ्माण्डौ
गित गाउँदा गाउँदै नायक बनेका गायक सुनिल सिङ ठकुरिको डेब्यु चलचित्र 'नबोले नि हाँसी राखन' अब प्रदर्शनको लागि तम तयार भएर बसेको छ ।

पहिलो पटक चलचित्र अभिनयको अनुभब गरेका नब नायक सुनिल सिङ सँग फिल्मी अपडेटका लागी सहकर्मी प्रणप सुबेदिले गर्नु भएको कुरकानिमा उनले भने "म यो चलचित्रको प्रदर्शनको मितीको प्रतिक्ष्यमा बशिरहेको छु चलचित्रको पहिलो अनिभब हो मेरो र मैले यसमा आफुले जानेको र बुझेको सबै खाले अभिनय गरेकोछु तेसै कारणले पनि यो चलचित्र मेरो लागी एक्दमै ठुलो अनुभब हो र यसको प्रदर्शनअको मिती कार्तिक ३ गते को प्रतिक्ष्यामा छु म ।"

यस चलचित्रमा नायिका ऋचा सिंह ठकुरी लाई पहिलोपटक प्रहरिको भूमिकामा देखा पर्दैछिन भने नायक निखिल उप्रेती र सुनिल सिङ ठकुरी लिड हेरी को रुपमा चलचित्रमा देखा पर्दैछन ।

निखिल उप्रेती, ऋचा सिंह ठकुरी, शान्ति गिरी , सुनिल सिंह ठकुरी र कमल कृष्ण आदिको मुख्य अभिनय रहेको यस चलचित्र चन्द्र कुमारी गिरीको निर्माणमा बनेको हो ।
शम्भु सापकोटाको छायांकन, राजेन्द्र खड्गीको द्वन्द्व, राजु शाहको नृत्य रहेको यस चलचित्रमा लेखन र निर्देशन शरद के, सीको रहेको छ ।
0 comments:
Post a Comment