२०६९-०६-१०
फिल्मी अपडेट्,बिरगञ्ज
हातको सन्तुलन बिग्रेर नायक गजितको हातको एउटा औला फ़्याक्चर भएको छ।
बिरगञ्जमा छायाकंन भैरहेको राजन चौलागाईको एकल निर्माण रहेको चलचित्र "गल्ली"को एक सिनमा नायक गजित बिष्ट घाईते भएका हुन् ।
दोन्दको दृश्य छायाकंन भैरहेको बेला नायक गजितले गुण्डालाई उठाएर फ़ाल्ने क्रममा औला फ़्याक्चर भएको हो ।
चलचित्रका निर्देशक एन आर घिमिरेका अनुशार चलचित्रको अब बाँकी काम चाडैनै सक्ने पनि जानकारी दिएका छन ।
बिरगञ्जमा छायांकन सकेर युनिट चाडैनै काठमान्डौ फ़र्कने तयारिमा छ। राजन चौलागाईको एकल निर्माण रहेको यो चलचित्र पुलिस Vs क्रिमिनल को कथामा आधारित छ ।
नायक गजित बिष्ट र नायिका स्वेता भट्टराईको मुख्य अभिनय रहेको छ यस चलचित्रलाई
दिपक बानिया ले छायांकन गर्दैछन ।

0 comments:
Post a Comment