123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:35 PM
0


२०६९-०६-११
फिल्मी अपडेट्,काठ्माण्डौ

बलिउडमा करिना र सैफ अलि खानको विहेको चर्चा पाइरहेको बेला अर्का अभिनेता रणवीर कपूरले पनि आफूलाई मनपर्ने केटी भेटे विहे गरिहाल्ने प्रतिक्रिया दिएका छन् ।

चलचित्र 'बर्फी' ले बलिउड तताइरहेको बेला नायक रणबिरले एफ् ,एम् ,मा अन्तर्वार्ता दिने क्रममा उनले भने "विहे गर्न मन छ तर भनेजस्तो केटी भटिएको छैन ।"  भनेपछी अहिले बलिउडमा उनको चर्चा हुन थालेको छ ।

 रणवीरको नाम यस भन्दा पहिले अभिनेत्री दिपिका पादुकोण, नरगिस फाकरी र कट्रिना कैफसँग भने नजोडिएको हैन । "बर्फी"को सफलतापछि निकै खुशी भएका रणवीरले "आफुलाई एक दिन साँचो माया मिल्ने र उनीसँगै जीवन विताउने विश्वास रहेको बताएका छन् ।"

 अब  रणवीर 'ए जवानी हे दीवानी' मा दीपिका पादुकोणसँग देखिने
भएकाछन् ।

0 comments: