123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

2:17 PM
0


२०६९-०६-०९ 
मनिश कार्की सर्लाही सहकर्मी 

चलचित्र निर्माता संघका महासचिव तथा अभिनेता केशब भट्टराई र चलचित्र संघका
महासचिव तथा हल ब्यवसायी प्रदिप कुमार उदय सोमबार सर्लाही आइपुगेका
हुन । नेपाली चलचित्रको हकहितमा लागि पर्ने नेपाल चलचित्र बिकास बोर्डको
अध्यक्ष पद अहिले रित्तो अवस्थामा छ अध्यक्ष पदको लागि केहि व्यक्तिहरु
को नाम आई रहेको छ त्यस्ौ मध्यको एउटा नाम प्रदिप कुमार उदय
पनि हो ।
पछील्लो समय नेपाली चलचित्र क्षेत्रमा पनि राजनितीकको बोल बाला बढनथालेको देखिन्छ यसैको ज्वलन्त उदाहरण हो नेपाल चलचित्र बिकास बोर्डको अध्यक्ष पद । जुन पार्टी सर्कारमा रहन्छ त्यही
पार्टी निकट नेपाली चलचित्रको "च" पनि नजानेका व्यत्तीहरु बिकास बोर्डको
अध्यक्ष बन्ने गरेको कारण पनि नेपालि चलचित्र क्षेत्र माथि नउठेको भन्दै
आक्रोस व्यक्त गरे तर नेपालि चलचित्र बुझको चलचित्र क्षेत्रकै व्यक्ती
भएकोले उदय बिकास बोर्डको अध्यक्ष पदको लागि हरेक कोणबाट योग्य हुने भन्दै अध्यक्ष भए चलचित्र निर्माता संघले पनि स्वीकार गर्ने महासचिव भट्टराइर्ले बताउनु भयो यदि सरकारले चलचित्र क्षेत्र भन्दा बाहिरको व्यक्तीलाई अध्यक्ष बनाए निर्माता संघ आन्दोलनमा उत्रने बताए ।
त्यस्तै प्रदिप उदय भन्छन स्थापना ताका यादब खरेल जस्ता चलचित्र बुझेका
बोर्डको अध्यक्ष बन्ने गर्दथे यदि मलाई सरकारले अध्यक्ष पदको लागि
पारित गरे अध्यक्ष बन्ने बताए तर आफु अध्यक्ष पदको प्रस्ताब गरेर नहिडने बताए ।

पछिल्लो समय राम्रा भनिएका नेपालि चलचित्रहरुले ब्यवसायिक सफलता
नपाई रहेको अवस्था छ । नेपालि चलचित्रको बजार किन ओरालो लाग्ने क्रममा
छ यसैको खोजिगर्दै देशका विभिन्न हलहरुमा हिडेका दुई महासचिवले थुप्रै
कुरा पत्तालगाएको भन्दै अब चाडै नै नेपालि चलचित्र र हलहरुलाई स्तरि
यता र गुणस्तरियताको हाधारमाच बिभाजन गरिने बताए नेपाली चलचित्रले ब्पार
नर्गुमा सबै भन्दा चलचित्र क्षेत्रकै व्यक्तिहरु भएको पनि स्वीकार गरे ।

 नेपालि चलचित्रको बजार ओरालो झर्दै गएको यो अबस्थामा कोटकि कालिका देवी फिल्मसको ब्यानरमा तयार भएको छैठौ चलचित्र "सो सिम्पल" नेपालिहरुको माहान चाड बिजया दशमिको अवसर पारेर कार्तिक ३ गते देखि देशभरबाट
प्रर्दशनमा आउन लागेको छ ।
 केशब भट्टराईको निर्माण र शिब रेग्मिको
निर्देशनमा तयार भएको हो जसमा पहिलो पटक प्रमोद भारद्धाज र
भावना रेग्मि नायक नायिकाको रुपमा पर्दा अर्पण गर्दै छन । "सो सिम्पल"
चलचित्रले अन्य चलचित्र जस्तो अस्लीलतालाई कहिकतै नछोएको बताउदै भने
चलचित्र "सो सिम्पल" सिम्पल भएको र निक्कै मेहनत गरेर तयार गरिएको कारण
इक पटक सबै दर्शकलाई अनुरोध गरे चलचित्र निर्माता तथा अभिनेता के
शब भट्टराइले । चलचित्रमा राज वल्वभ कोईराला , श्वोता भट्टराइ,सुशिल पो
खरेल,कमल कृष्ण,असोक शर्मा लगाएतको मुख्य भुमिका रहेको छ । दुई
महासचिव सहितको देश भमणले निकालेको नेपाली चलचित्र नचल्नुको खास चुरो
कुरोले अनन्त "सो सिम्पल"लाई कत्तिको सहयोग गर्छ हेर्न बाँकी छ ।

0 comments: