२०६९-०६-०८
प्रणप सुबेदी, काठ्मण्डौ
रहेन अब बिस्वास टेलिभिजनको निर्देशक शबिर श्रेष्ठलाई प्रबाशि नेपाली बनाएपछि अब
टेलिभिजनको समाचार लगाएत सामाग्री हेर्दा दर्शकहरुले १० पटक सोच्न पर्ने भएको छ विश्वास गर्नको लागि ।
बिना अनुसन्धान निर्देशक शबिर श्रेष्ठलाई e24 नामक नेपालि रास्ट्रिये टेलिभिजनले प्रबाशी नेपालि भनेर समाचार प्रशारण गरेपछि निर्देशक शबिर श्रेष्ठले आपत्ति जनाएका छन् ।
हालै e24 बाट प्रशारण हुने eNEWS मा निर्देशक श्रेष्ठलाई प्रबाशी नेपाली भनेर समाचार प्रशारित गरेपछी निर्देशक श्रेष्ठले फिल्मी अपडेटसँग भने "म नुवाकोटको मान्छे कसरि प्रबाशी नेपालि भए चलचित्र " इशारा' को प्रोडियुसर पो प्रबाशी नेपाली हो । कसैको बारेमा समाचार तयार पार्दा उस्को बारेमा बुझेर लेखेको र भनेको रार्मो हुन्छ । अरुकुरामा ठिकै होला मा सहन्छु तर प्रबाशी नेपाल भनेर रास्ट्रिये स्तरको टेलिभिजनमा भनेपछि म पछी गएर समस्यामा पर्न सक्छु नि " निर्देशक शबिर श्रेष्ठ ।
"यसको लगत्तै e24 टेलिभिजन को NEWS कार्यक्रमको टिमले निर्देशक शबिर श्रेष्ठ संग माफी मागेका थिए भने आगामी दिनमा एस्तो गलती नहुने भनेर हामि गलती सुधारछौ भनेर पनि भने" निर्देशक शबिर श्रेष्ठ ।
पछिल्लो समय देखि नेपाली चलचित्र रजटपतमा स्थापित बन्दै गएका निर्देशक शबिर श्रेष्ठ हाल चलचित्र "हमेशा" मा बेस्थ रहेका छन । एता चलचित्र "ईशारा" र चलचित्र "के म तिम्रो साथी बन्न सक्छु" पनि प्रदर्शनको पालो कुरेर बशेको बहु-प्रतिक्षित चलचित्रहरु पनि छन् ।

र निर्देशक शबिर श्रेष्ठ लाई फिल्मी अपडेट पनि माफी माग्दछ यदि कुनै गलती भए ।
0 comments:
Post a Comment