२०६९-०५-२९
प्रणप सुबेदी ,काठ्माण्डौ
आज बाट नेपाल भरका चलचित्र घरहरुको को पर्दामा दुई नेपाली कथानक चलचित्र फ्रेस रिलिज भएका छन । आफ्नो चलचित्रले राम्रो ब्यापार गर्नेमा ढुक्क छन रिलिज भएका चलचित्रका निर्माताहरु ।
"ब्ल्याक मेल"
मधुसुदन भट्टराईको डेब्यु निर्देशन रहेको सस्पेन्स थ्रील शैलीको चलचित्र "ब्ल्याक मेल"आज बाट सार्बजानिक प्रदर्शनमा आएकोछ । चलचित्र "ब्ल्याक मेल"मा जीवन लुईटेल, स्वेता भट्टराई र सुमन सिंहको मुख्य अभिनय रहेको छ भने शिब ढकालको छायाँकन रहेको "ब्ल्याक मेल" को कथा शिबम अधिकारीले लेखेका हुन् ।
चलचित्र
"ब्ल्याक मेल" नेपाली महिलाहरुको महान चाड तीजको अबसर पारेर प्रदर्शनमा आएको छ ।
सस्पेन्स थ्रील शैलीको यस चलचित्र "ब्ल्याक मेल"लाई जनकपुर मिडिया का लागी निर्माता सरद अधिकारीले निर्माण गरेका हुन । चलचित्रमा जिवन र स्वेताको जोडिलाई दर्शकले रुचाउने आशा राख्छन निर्माता अधिकारी ।

"बडीगार्ड"
शिवम अधिकारीको पटकथा तथा संवाद, हिमाल केसीको द्धन्द्ध , कृष्ण श्रेष्ठको छायाँकन, हरि लम्सालको संगीत र बब्बु थापाको नृत्य निर्देशन रहेको सामाजिक कथामा आधारित रहेको चलचित्र "बडीगार्ड" आज बाट प्रदर्शनमा आएको छ , र सँगै आज १२ बजे सम्मको बन्दको मारमा परेको छ चलचित्र "बडीगार्ड" । एक्सन श्रेणीको यो फिल्मले देश र समाजको सुरक्षाका लागि हरेक नागरिक बडीगार्ड हुनुपर्छ भन्ने सामाजिक सन्देश बोकेको छ ।
चलचित्रमा नब प्रस्तुतिका रुपमा नायक आकाश साह लाई देख्न सकिन्छ भने उनलाई पर्दामा साथ दिएकी छिन नायिका सौजन्य सुब्बाले राजेन्द्र उप्रेती को निर्देशनमा तयार भएको चलचित्र लाई सुशिल पोखरेलले निर्माण गरेका हुन ।
दुबै चलचित्र लाई ALL THE VERY BEST हामिले भन्ने यतिमात्र हो ।

0 comments:
Post a Comment