123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:55 AM
0


२०६९-०६-१३
फिल्मी अपडेट्,काठ्माण्डौ

 एजेन्सी - ‘जिस्म २’ बाट बलिउडमा  कलाकारको रूपमा सन्नी लियोनीलाई दर्शकले स्वीकार गरे।
 तर समाजमा चाहिँ उनलाई अहिले पनि पोर्न स्टारकै रुपमा हेरिएको छ  ।र  सन्नीप्रतिको रुचि फिल्मको पर्दामा मात्र सीमित देखिएको छ।
आफ्ना पति डेनियल वेबरसहित बलिउड राजधानी मुम्बईमा सन्नी  डेरा जमाउन खोज्दैछिन्।

उनलाई बलिउड हिरोइन भन्दा पनि पोर्न स्टारको रुपमा नै सबैले चिन्ने भएकाले  मुम्बईका धेरैजसो घरमालिक मात्र होइन छरछिमेक पनि आफ्नो टोलमा सन्नीलाई राख्न तयार छैनन्।
सन्नी दम्पती फ्ल्याटका लागि राम्रो पैसा तिर्ने सुरमा छन् तर घर भेटिरहेको छैन।

पूजा भट्टद्वारा निर्देशित ‘जिस्म २’ पछि सन्नी बलिउडको अर्को फिल्म ‘रागिनी एमएमएस २’मा अभिनय गर्ने तरखरमा छिन्। दर्शकले रुचाए आफू बलिउडमै बस्ने सन्नीले बताइसकेकी छन्।

0 comments: