123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:20 PM
0


२०६९-०५-३१
फिल्मी अपडेट ,काठ्माण्डौ

लोकप्रियताको मूल्य पनि चर्को हुने रहेछ। सलमान खानका लागि यस्तै भएको छ। उनले हालै आफ्नो लागि थप ६ जना बडिगार्ड थपेर १२ पुर्‍याएका छन्। बलिउडमा सबैभन्दा धेरै बडिगार्ड राख्‍नेमा उनी पहिलो नम्बरमा पुगेका छन्। त्यसो त बक्स अफिसमा कमाउने रेकर्ड पनि उनकै खातामा छ। 

सलमानको सुरक्षा प्रमुख शेराले उनको बडिगार्ड थपिएको स्वीकारे। 'पहिले भाइसँग ६ जना बाउन्सर थिए। अहिले १२ जना,' शेराले भने। सुरक्षाकै कारण लखनउमा फिल्म दभङ्ग २ को सुटिङ रोकिएको थियो। यसपछि उनले वडिगार्ड थपेका हुन्। दभङ्ग २ का निर्देशक तथा सलमानका भाइ अरवाजले सलमान आउने भनेर धेरै मानिसहरु जम्मा हुँदा समस्या भएको जानकारी दिए।

0 comments: